समाचार

बर्लिन दूतावासले युक्रेनमा बस्ने नेपालीलाई भन्यो-‘घरभित्रै सुरक्षित रहनू’

रूसले युक्रेनमा आक्रमण गरेसँगै त्यहाँ रहेका नेपाली त्रासले युक्रेन छाड्न थालेपछि उक्त आग्रह गरेको हो । सीमावर्ती मुलुक छिर्न सकिने आशमा उनीहरू बसिरहेको ठाउँ छाडेर भाग्न थालेका छन्।

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: मधेसबाहेक सबै प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

जसका कारण अहिले शुक्रबार बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम आंशिक बदली देखिएको छ ।

५ वर्ष अगाडि

थप ३१८ जनामा कोरोना संक्रमण, ५६२ जना संक्रमणमुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ जना र २ हजार ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको...

५ वर्ष अगाडि

न्यून चापीय प्रणालीको प्रभाव: शुक्रवारदेखि मेघगर्जनसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको अनुसार देशको सुदुर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी तथा बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

५ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा ३१२ जनामा कोरोना पुष्टी, ९११ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

५ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, टेलिकमको शेयरमा लगानीकर्ताको आर्कषण कायमै

शेयर बजार दोहोरो अंकले घटेको छ । केही दिन बढेको बजारसाताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.५० अंकले घटेर २७२०.४३ विन्दुमा झरेको हो ।

५ वर्ष अगाडि

एमसीसी अनुमोदनका लागि देउवाको दौडधुप, बाबुराम भन्छन्-‘पास नगरे देश द्वन्दमा फस्छ’

जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी) पास नभए देश सामरिक द्वन्द्वमा फस्ने चेतावनी दिएका छन्।

५ वर्ष अगाडि

शिवरात्रिमा पशुपति क्षेत्रलाई बिजुली बत्ती र फूलले सजाइने

उमाकुण्ड, भुवनेश्वरी, गौशाला र तिलगङ्गामा बिजुली बत्तीको ढोकासहित त्यसभित्र झिलीमिली बनाइने बताए । पशुपतिको मुख्य क्षेत्रमा भने बिजुली बत्तीसँगै फूलको समेत सजावट गरिने भएको छ ।

५ वर्ष अगाडि

धेरै ठाउँको मौसम सामान्यतया सफा, केही ठाँउमा वर्षा-हिमपातको सम्भावना

नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभए पनि बिहीबारसम्म देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

५ वर्ष अगाडि

तपाइको लाइसेन्स सक्कली कि नक्कली ? अब यसरी हुन्छ ‘अन द स्पट’ चेकजाँच

बिशेष प्रकारको मोबाइल एप्स मार्फत यातायात व्यवस्था विभागले वितरण गरेको परिक्षणकालीन लाईसेन्स भेरिफाई गरिन्छ । उक्त लाईसेन्समा रहेको क्यूआरलाई यस एप्स मार्फत स्क्यान गरी लाईसेन्स भेरिफाई गरिन्छ ।

५ वर्ष अगाडि
1 … 960 961 962 963 964 … 1,397