समाचार

रसुवागढीबाट झोला र पोका सामान आयातमा प्रतिबन्ध

काठमाडौं, १३ माघ । उत्तरी नाका रसुवागढीबाट बिना इजाजत झोला र पोकामा चिनियाँ सामान आयात गर्न प्रतिबन्ध गरिएको छ । भन्सार कार्यालय टिमुरेले ६८ औँ विश्व भन्सार दिवसका अवसरमा आयोजित...

७ वर्ष अगाडि

गोसाइँकुण्ड पदयात्रामा हराएका दुई युवाको शव फेला

नुवाकोट, १३ माघ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ मा हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल तामाङ...

७ वर्ष अगाडि

किन जाँदैछ काठमाडौंका यी स्थानमा सोमबार ९ घण्टा बत्ती ? यस्तो छ कारण

काठमाण्डौं, १३ माघ । अहिले काठमाडौंका विभिन्न स्थानहरुमा बत्ती गएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार अहिले चक्रपथ विस्तारको लागि रुख काट्ने काम भैरहेका कारण सोमबार बिहान...

७ वर्ष अगाडि

पश्चिमी वायु फेरि सक्रिय,तीन दिन वर्षा/हिमपातको सम्भावना

सोमबार बेलुकीदेखि पानी पार्ने पश्चिमी न्यून चापीय प्रणाली फेरि सक्रिय हुने भएकाले पश्चिम नेपालको केही ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

७ वर्ष अगाडि

खुर्सानीको धुलो छर्केर ५० लाख लुट्ने सार्वजनिक

काठमाडौं, १२ माघ । प्रहरीले खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट गर्ने ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई महानगरीय अपराध महाशाखाले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।...

७ वर्ष अगाडि

छोरी जन्मे २० वर्षसम्म मासिक सय रुपैयाँ दिने घोषणा

काठमाडौं, १२ माघ । बागलुङ जिल्लोको एक गाउँपालिकाले गाउँघरमा छोरीलाई हेरिने सामाजिक दृष्टिकोण अझै पनि गलत रहेको भन्दै परिवर्तन गर्न थालनी गरेको छ । गाउँपालिकाले ‘उज्यालो भविष्य बाल बचत’ कार्यक्रम...

७ वर्ष अगाडि

स्वास्थ्य चौकीको एम्बुलेन्समा गाँजा तस्करी

काठमाडौं, १२ माघ । प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । शनिबार साँझ करिब ७ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स...

७ वर्ष अगाडि

जेहेन्दार बिद्यार्थी कमलालाई वडा कार्यालयको सहयोग

दोधारा, १२ माघ । माहाकाली नगरपालिका वडा नं. ५ वडा कार्यालयले एक अपांग बिद्यार्थीलाई पढाईको लागी सहयोग प्रदान गरेको छ् । माहाकाली नगरपालिका वडा नं. ५ निवासी कमला कुमारी ढकाललाई...

७ वर्ष अगाडि

उपत्यकामा ट्राफिक लाइट, सुरक्षित बन्दैछ सडक यात्रा

काठमाडौँ उपत्यकाका व्यस्त सडकमा ट्राफिक बत्ती जडान भएसँगै पैदलयात्रुसहित सडक प्रयोगकर्ताले सुरक्षित महसुश गर्न थालेका छन् । ‘जेब्राक्रसिङ’ मा पैदलयात्रुलाई बेवास्ता गर्दै सवारीसाधन तछाडमछाड गर्दा पैदलयात्रुलाई ठक्कर दिने घटनामा कमी...

७ वर्ष अगाडि

गर्भवती महिलालाई १५ सय प्रोत्साहन भत्ता

झापाको बाह्रशदी गाउँपालिकाले गर्भवती महिलालाई एक हजार ५०० रुपैयाँ प्रोत्साहन भत्ता दिने भएको छ ।

७ वर्ष अगाडि
1 1,268 1,269 1,270 1,271 1,272 1,380