काठमाडाैं, १३ साउन । आ.व. २०७५/०७६ मा नेपालभर तीन लाख ४५ हजार १५१ यूनिट रगत वितरण गरिएको छ । गत आर्थिक वर्षको तुलनामा यो करीब ३.६% ले वृद्धि हो ।...
चितवन, १३ साउन । एकदशकदेखि सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) मा एक वर्षमा चार लाखभन्दा बढी बिरामीले उपचार पाएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा बहिरङ्ग सेवा (ओपिडी)...
बागलुङ, १३ साउन । गत आवमा ट्राफिक नियम मिच्ने नौ हजार ४४५ सवारीसाधन कारवाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका अनुसार सवारी कारवाहीबाट रु ५७ लाख १५ हजार...
काठमाडाैं, १३ साउन । वन तथा वातावरण मन्त्रालयले यस वर्षको विश्व बाघ दिवसको केन्द्रीय कार्यक्रम आज बाघ पाइने स्थानमा नै मनाउने योजनाअनुसार बाँके राष्ट्रिय निकुञ्जअन्तर्गतको कोहलपुरमा विभिन्न कार्यक्रम गरी मनाउँदै...
काठमाडौं, १३ साउन । बालुवाटार जग्गा प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा रहेका पूर्वकर्मचारी युक्तप्रदाद श्रेष्ठले आइतबार आत्महत्या गरे । मालपोतका पूर्व नासु श्रेष्ठले बालाजुस्थित हिमालयन सीटी सेन्टरको अग्लो...
काठमाडाैं, १२ साउन । जिल्लामा छाउपडी प्रथाले वर्षौदेखि विकराल रूप लिन थालेपछि यहाँका स्थानीय तहहरूले आफ्नो क्षेत्रमा हुने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न थालेका छन् ।...
काठमाडाैं, १२ साउन । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ३८ अर्ब २८ करोड ९४ लाख ८८ हजार रूपैयाँ राजश्व सङकलन गरेको छ । ४२ अर्ब ५३...
जुम्ला, १२ साउन । जुम्लाका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क हवाईसेवा दिइने भएको छ । जुम्लामा गर्भवती र सुत्केरीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत...
टोकियो, १२ साउन । जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ...
भारतको मुम्बईमा ११ घण्टासम्म रेल भित्र फसेका ७ सय यात्रुको सकुशल उद्दार गरिएको छ । गृहमन्त्री अमित शाहले उक्त प्रयासका लागि सुरक्षाकर्मीलाई स्यावासीसमेत दिएका छन् । शुक्रबार मुम्बई नजिकै पर्ने...
© 2026 Cloud Patrika. All Rights Reserved.