समाचार

अझै किन परेन पानी ? मनसुन पूर्ण सक्रिय हुन केहि दिन लाग्ने

काठमाडौं, १८ असार । नेपालमा मनसुन प्रवेशको घोषणा भएको १३ दिन बितिसक्दा पनि अझै मनसुन पूर्ण सक्रिय भएको छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन...

७ वर्ष अगाडि

एघार सय लिटर अवैध घरेलु मदिरा नष्ट

स्याङ्जा, १८ असार । प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला...

७ वर्ष अगाडि

प्रदेश नं ५ र चीनको सिचुवान प्राप्तबीच भगिनी सम्बन्ध कायम

काठमाडाैं, १८ असार । चीन भ्रमणमा रहेका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीनको सिचुवान प्रान्तका उच्च सरकारी अधिकारी तथा उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । भ्रमणका क्रममा...

७ वर्ष अगाडि

अभागी मेसी : बाहिरियो अर्जेन्टिना

देशका लागि उपाधी जित्ने धोको बोकेर कैयौं पटक मैदान उत्रिएका अर्जेन्टिनाका कप्तान लियोनल मेसीलाई जारी कोपा अमेरिकाले पनि निरासा दिएको छ । बुधबार सम्पन्न सेमिफाइनलमा अर्जेन्टिना आयोजक ब्राजिलसँग पराजित भयो...

७ वर्ष अगाडि

मनसुनमा विपद् आइपरे २२ हजार परिवारलाई सहयोग गर्ने रेडक्रसको पूर्वतयारी

काठमाडौं, १७ असार । मनसुनको कारण उत्पन्न हुन सक्ने विपद्मा नेपाल रेडक्रस सोसाइटीले २२ हजार परिवारलाई सहयोग गर्ने मनसुन पूर्वतयारी र प्रतिकार्य योजना तयार गरेको छ । पूर्व झापा देखि...

७ वर्ष अगाडि

सिजीले देशभर फाेरजी सेवा सञ्चालन गर्ने, हुवावेसँग ११ अर्बकाे सम्झाैता

काठमाडाैं, १७ असार । चौधरी ग्रुप (सीजी)ले चीनकाे हुवावे कम्पनीसँगकाे सहकार्यमा नेपालमा फाेरजी माेबाइल फाेन सेवा उपलब्ध गराउने भएकाे छ । सिजीले अमेरीकाले हुवावेसँग सुरक्षा सम्बन्धि चासाे व्यक्त गर्दै प्रतिवन्ध...

७ वर्ष अगाडि

तीन वर्षमा बनाउनुपर्ने अस्पताल आठ वर्षमा पनि बनाएन ठेकेदार कम्पनीले

काठमाडाैं, १७ असार । तीन वर्षभित्र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसर महाराजगञ्जमा भवन निर्माण हुने भनी विसं २०६८ मा निर्माण व्यवसायीसँग भएको सम्झौता अझै कार्यान्वयन हुन सकेको छैन । सङ्घीय...

७ वर्ष अगाडि

अर्बौंका मोटरसाइकल कवाडी बन्दै, समयमै ‘अक्सन’ नहुँदा समस्या

-जितेन्द्र खनाल काठमाडौं, १७ असार । काठमाडौं उपत्यकामा रहेका विभिन्न ट्राफिक कार्यालयहरुमा जाँदा हामीले धुलाम्मे अवस्थामा रहेका धेरै मोटरसाइकलहरु देख्न सक्छौं । चोरी भएर प्रहरीले समातेका, विभिन्न प्रकारका मुद्दामा परेका,...

७ वर्ष अगाडि

एकै रात पाँच घरमा पैसा र सुनचाँदी चोरी

काठमाडौं, १७ असार । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली...

७ वर्ष अगाडि

इँटा उद्योगलाई वातावरणमैत्री र बालश्रममुक्त बनाउन जोड

बुटवल, १७ असार । इँटा उद्योगलाई प्रविधिमैत्री, वातावरणमैत्री र बालश्रममुक्त बनाउन सरोकारवालाले जोड दिएका छन् । सोमबार रुपन्देहीको नयाँमिलमा भएको ‘श्रमिकमैत्री इँटा उद्योग, इँटा उद्योगमैत्री स्थानीय शासन र नीति’ विषयक...

७ वर्ष अगाडि
1 1,344 1,345 1,346 1,347 1,348 1,376