समाचार

प्रचण्डले भने ‘केपी हावा कुरा गर्छन्, अब एमाले छाेडेर सबै यता आउछन्’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले छोडेर सबै नेताहरू आफ्नो पार्टीमा आउने दाबी गरेका छन् ।

१२ महिना अगाडि

वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट

काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ ।

१२ महिना अगाडि

२०.५६ अंकले घट्याे नेप्से, काराेबारमा भने वृद्धि

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २०.५६ अंक घटेको छ । नेप्से परिसूचक २५४४ अंकमा झरेको छ ।

१२ महिना अगाडि

नेपाली कम्युनिस्ट पार्टीमा समाहित भए भीम रावल,यी ७ बुँदामा सहमती

भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्।

१२ महिना अगाडि

तोलामा २१ सय रुपैयाँ घट्याे सुनकाे भाउ

२६ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँ...

१२ महिना अगाडि

आज १७५ दिनका लागि ५० अर्ब झिक्दै राष्ट्र बैंक

वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि आज (बुधबार) फेरी राष्ट्र बैंकले ५० अर्ब ररुपैयाँ झिक्न थालेको छ ।

१२ महिना अगाडि

यसरी हुँदैछ त्रिवि क्रिकेट मैदानमा लाइट जडानकाे काम

बिहीबार बेलुकासम्म सबै काम सकिने गरी काम भइरहेको छ ।

१२ महिना अगाडि

सोनापुर मिनरलले बिजुलीको बक्यौता बुझायो

दाङको घोराहीमा सञ्चालित सोनापुर मिनरल एण्ड आयालले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ ।

१२ महिना अगाडि

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान, हट्यो अवरोध

मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।

१२ महिना अगाडि

प्रसारण लाइनको दायाँबायाँ संरचना निर्माण र रुख रोप्न निषेध

सरकारले एमसीए–नेपालले निर्माण गर्ने ४०० केभी विद्युत प्रसारणलाइनका प्रसारण लाइनको दायाँबायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध गरेको छ ।

१२ महिना अगाडि
1 … 169 170 171 172 173 … 1,400