समाचार

एनसेलले गर्याे दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क

टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ ।

१ वर्ष अगाडि

प्रधानसेनापति अशोकराज सिग्देलले गरे आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान

नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आग्रह गरेका हुन् । उनले भने,...

१ वर्ष अगाडि

प्रचण्डको चितवनस्थित घरमा आगजनी

जेनजी प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।

१ वर्ष अगाडि

बालेनले भने ‘अब घर फर्कनुहोस’

तपाईं हरुले नै बनाउने हो । अब जति क्षती हुन्छ तपाईं हाम्रो नै हुने हो ।

१ वर्ष अगाडि

आगजनीमा परी झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार घाइते

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार प्रदर्शनकारीहरूको आगजनीमा परी घाइते भएकी छन् ।

१ वर्ष अगाडि

बालेनले जेनजिलाई भने ‘सेनासँग वार्ता गर्न पनि तयार हुनुहोला’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द शाह बालेनले उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूलाई संयमित हुन आग्रह गरेका छन् ।

१ वर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। केपी शर्मा ओलीले आफ्नो राजीनामा राजनीतिक निकासका लागि भएको बताएका छन् ।

१ वर्ष अगाडि

कलंकीमा गोली चल्यो

कलंकीमा गोली चलेको छ । प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।

१ वर्ष अगाडि

झापामा गाेलि चल्याे, दुई जना गम्भीर घाइते

काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

१ वर्ष अगाडि

बालकोटमा गोली चल्याे, दुई जना घाइते

भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जनाप्रदर्शनकारी घाइते भएका छन्। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

१ वर्ष अगाडि
1 213 214 215 216 217 1,387