समाचार

पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २२ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...

६ वर्ष अगाडि

अख्तियारका २० जनामा कोरोना संक्रमण

काठमाडौं, २२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मंगलबार गरिएको ८०...

६ वर्ष अगाडि

प्रचण्ड निवासको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण

नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा प्रचण्ड निवास खुमलटारको गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।

६ वर्ष अगाडि

आकाशे पानीले रानीपोखरी भर्ने योजना, दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट संकलन गरिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आकाशे पानीले रानीपोखरी भर्ने योजना बनाएको छ । पानी संकलन गर्नका लागि प्राकृतिक हिसाबले संभव सबै उपाय प्रयोग गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन्...

६ वर्ष अगाडि

उपत्यकासहित यी जिल्लामा विहिबारदेखि जोर विजोर प्रणाली

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकासहित ६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। जसमा महोत्तरी, रौतटह, पर्सा, कैलाली र डोटी रहेका छन्।

६ वर्ष अगाडि

कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

काठमाडौं, २१ साउन । नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार वीरगन्जकी १८ वर्षकी युवती र वीरगन्ज ११ बस्‍ने...

६ वर्ष अगाडि

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं, २१ साउन । काठमाडौंमा बुधवार भूकम्पको धक्का महसुस भएको छ। बुधवार ४ बजेर ३० मिनेट जाँदा काठमाडौं र त्यस आसपासमा भूकम्पको धक्का महसूस भएको हो । राष्ट्रिय भूकम्प मापन...

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण

काठमाडौं, २१ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको काठमाडौंका ५७ र ललितपुरका ५...

६ वर्ष अगाडि

थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २१ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर...

६ वर्ष अगाडि

बैशाखयता बाढी, पहिरो र चट्याङले लियो २३१ जनाको ज्यान, ५६ बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि साउन २० गतेसम्म उनीहरुको ज्यान गएको हो ।

६ वर्ष अगाडि
1 1,121 1,122 1,123 1,124 1,125 1,350