समाचार

पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि

उपचारको क्रममा सोमबार राती १० बजे मृत्यु भएका गोरखा भीमसेन गाउँपालिका तान्द्राङ–२ का युवामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ ।

६ वर्ष अगाडि

उपभोक्ता समितिले थाल्यो रातो मच्छिन्द्रनाथको पुनर्निर्माण, पुरातत्वले प्राविधिक रेखदेख गर्ने

ललितपुरको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् सुरु भएको छ । असार २० गते क्षमा पूजा गरी सोमबारबाट काम सुरु गरिएको उपभोक्ता समितिका अध्यक्ष अमीर शाक्यले जानकारी दिए ।

६ वर्ष अगाडि

कोरोना संक्रमण बढेपछि सवारी पास वितरणमा नयाँ नियम (सूचनासहित)

मृत्यु संस्कार, शुभ विवाह, अस्पतालबाट डिस्चार्ज भएका व्यक्ति, सरकारी तथा संघ संस्थाका कर्मचारी, आयोजना, परियोजनामा कार्यरत कर्मचारी, नेपाल सरकारका प्राथमिकता प्राप्त आयोजनामा आवश्यक पर्ने जनशक्तिले मात्रै पास पाउने छन्।

६ वर्ष अगाडि

बिहीबार रातिदेखि लगातार वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं, २२ असार । मौसम पूर्वानुमान महाशाखाले असार २५ गते अर्थात् बिहीबार रातिबाट लगातार वर्षा हुने सम्भावना रहेको भन्दै विशेष बुलेटिन जारी गरेर सचेत गराएको छ। महाशाखाले सोमबार राति ८...

६ वर्ष अगाडि

उपत्यकामा थप ५४ जनामा कोरोना संक्रमण

काठमाडौं, २२ असार । काठमाडौं उपत्यकामा एकैदिन ५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार काठमाडौंको २४ जना, ललितपुरको २० जना र भक्तपुरको...

६ वर्ष अगाडि

२४ घण्टामा थप १ सय ८० जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

कोरोना रोकथामको लागि माहाकाली नगरपालिकालाई इन्फिनिटिको सहयोग

पप्पु गुरुङ्ग दोधारा, २२ असार । इन्फिनिटि लघुबित्त बित्तिय संस्था लिमिटेड दोधारा चाँदनीले कोरोना भाइरस संक्रमण रोकथामका लागि माहाकाली नगरपालिकालाई सहयोग गरेको छ । संस्थाले आइतबार नगरपालिकालाई र१० हजार चेक...

६ वर्ष अगाडि

लगानीकर्तालाई ब्रोकरले सहयोग नगरेकोमा रुष्ट नेप्सेले दियो १० बुँदे प्रष्टिकरण

विज्ञप्ति अनुसार खरिद वा बिक्रि आदेश दिने क्रममा कुनै समस्या आएमा ब्रोकरलाई नै समस्या बारे जानकारी गराउन नेप्सेले आग्रह भनिएको छ । ब्रोकरबाट समस्या समाधान हुने नहुने यकिन गरेर मात्र...

६ वर्ष अगाडि

जनकपुरमा ११ वर्षीय बालिकाको बलात्कारपछि हत्या गर्ने भारतीय नागरिक सार्वजनिक

प्रहरीले बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला थाना काकोरी ग्राम पञ्चायत काकोरी वडा नं. ११ बण्डाखेराका ३२ वर्षीय दिपु सिंहलाई सार्वजनिक गरेको हो ।

६ वर्ष अगाडि

गोरखाका एक सहित गण्डकी प्रदेशमा पाँचजना कोरोना संक्रमित थपिए

काठमाडौं, २१ आसर । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश क्षयरोग केन्द्र पोखराका प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार साँझ...

६ वर्ष अगाडि
1 1,142 1,143 1,144 1,145 1,146 1,349