समाचार

थप ३६ जना कोरोना संक्रमित डिस्चार्ज, निको हुनेको संख्या ९ सय १३

काठमाडौं, ३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३६ जनाले कोरोना जितेका छन् । नारायणी अस्पताल वीरगञ्जबाट ५ जना, सप्तरीबाट १७, बाँकेबाट ८ र भरतपुर चितवनबाट ६ जना गरी...

६ वर्ष अगाडि

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणमा वीरगञ्जको घन्टाघरमा मृत फेला परेका ब्यक्ति र वीरगञ्ज हेल्थ केयर उपचारका क्रममा मृत्यु भएका बाराका पाँच...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना संक्रमण

काठमाडौं, ३१ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय ७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न...

६ वर्ष अगाडि

कर्णाली प्रदेशमा थप ७० जनामा कोरोना संक्रमण

सुर्खेत, ३१ जेठ । कर्णालीमा कोरोना सङ्क्रमितहरुको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज मात्रै सुर्खेतमा ४० र दैलेखमा ३० गरी जम्मा ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेत...

६ वर्ष अगाडि

संविधान संशोधन विधेयक पारित हुँदै, अब निशान छापमै लिपुलेकसहितको नक्सा

नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुँदैछ । प्रतिनिधि सभाबाट दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ।

६ वर्ष अगाडि

थप १६ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ८ सय ७७ पुग्यो

काठमाडौं, ३० जेठ । नेपालमा थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार शुक्रबार काठमाडौं उपत्यकामा ८ जनासहित देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको...

६ वर्ष अगाडि

कुवेतबाट आएका ९३ जना महिला कामदार जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्र’मा

आकाश शर्मा चतराधाम, ३० जेठ । सरकारले कुवेतबाट उद्धार गरी ल्याएका महिला कामदारमध्ये ९३ जनालाई जगदगुरु श्रीरामानन्दाचार्य सेवापीठको ‘होल्डिङ् केन्द्रमा राखिएको छ । जजिरा एयरवेजबाट विहिबार काठमाडौं ओर्लिएका उनीहरूलाई शुक्रबार...

६ वर्ष अगाडि

थप ४ सय ४८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५ हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

नुवाकोटमा थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ८ पुग्यो

काठमाडौं, ३० जेठ । नुवाकोटमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तादी गाउँपालिका-५ का खरानीटार क्वारेन्टिमा बसेका १९ वर्षीय पुरुषमा कोरोना पोजेटिभ...

६ वर्ष अगाडि

पीसीआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक, मापदण्ड बनाएर अनुमति दिने तयारी

प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड–१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई आफूसँग भएको क्षमता खुलाई प्रस्ताव आह्वान गरेको थियो । बिहीबार जेठ २९ गतेभित्र प्रस्ताव...

६ वर्ष अगाडि
1 1,158 1,159 1,160 1,161 1,162 1,349