उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले शुक्रबार नै हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो ।
प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकीलको कार्यालयमा प्रतिवेदन पेश गरेको भए पनि जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले मुद्दा दायर नगर्ने निर्णय गरेको हो ।
ठगीको आरोपमा प्रहरी हिरासतमा रहेको उद्योगपति एवं पूर्व अर्थराज्यमन्त्री रुप ज्योतीको अनुसन्धान फाइल सरकारी वकिल कार्यालयले प्रहरीकहाँ फिर्ता पठाएको छ।
काठमाडौं, २८ कात्तिक । लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था...
काठमाडौं,कार्तिक २८ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले उद्योगपति रुप ज्योतिलाई पक्राउ गरिएको विरोधमा आन्दोलन गरेको छ । संघले विहिबार विहान जुद्ध सालिक, नयाँ सडकबाट चरणबद्ध विरोधको कार्यक्रमहरु आयोजना गरेको...
दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत
काठमाडौं, २७ कात्तिक । नेपाल चेम्बर अफ कमर्शको टोलीले हिरासतमा रहेका पूर्वराज्यमन्त्री तथा व्यवसायी रुप ज्योतिलाई भेटेको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रहरी हिरासत...
काठमाडौं, २७ कात्तिक । जिल्ला अदालत काठमाडौंले १८ बर्षिया युवतीलाई दरबारमार्गमा सामूहिक बलात्कार गरेको मुख्य दोषीलाई जेल सजाय र पीडितलाई ७ लाख रुपैंया क्षतिपूर्तिको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश...
कार्यक्रम सुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकले ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या जस्ताको तस्तै देखिन्छ...
काठमाडौं, २७ कात्तिक । विशेष स्कुल तथा पुनस्थापना केन्द्रको भवनको शिलान्यास गरिएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८, ताथली, डाँडापाटी, याकाडोलमा २–१–०–१.८५ (११३३३.८५ Sq.FT) क्षेत्रफलमा विशेष स्कुल...
© 2026 Cloud Patrika. All Rights Reserved.