काठमाडौं, १६ असोज । दशौँ लिगलिगे दौड प्रतियोगिता ‘२०७६’ को उपाधि जित्दै पर्वतका अनिष थापामगरले श्रीपेच पहिरिएका छन् । गोरखाको पालुङटारमा विहिवार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दूरी ५७ मिनेट...
काठमाडौं, १६ असोज । दशैँ मनाउन राजधानी बाहिरिने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असूल गर्न थालेपछि चितवनका सडकमा चेकजाँचमा कडाइ गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले काठमाडौँबाट आउने...
काठमाडौं, १५ असोज । बलिउडका सुपरस्टार अमिताभ बच्चनले एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई भिडियो सन्देशको माध्यमबाट स्वास्थ्य लाभको कामना गरेका छन् । खातुनको उपचारमा गरिरहेका उज्वल विक्रम थापाले खातुनको...
काठमाडौं, १५ असोज । नर्वे र संयुक्त राष्ट्र संघले २४ विद्यालयको पुनर्निर्माणमा सघाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन दूतावास तथा युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युनओपिएस)...
काठमाडौं, १५ असोज । संयुक्त राज्य अमेरिकाले सन् २०२० को लागि ईलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी)का लागि आवेदन खुला गरेको छ । डीभी भर्न इच्छुक नेपालीले बुधबार १२ बजेदेखि आगामी नोभेम्बर...
काठमाडौं, १५ असोज । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका...
काठमाडौं, १४ असोज । भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन् । यही असोज १८ गते सिमावर्ती भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला...
काठमाडौं, १४ असोज । राष्ट्रिय बाल अधिकार परिषद्ले ५४ जना सडक बालिबालिकाको उद्धार गरेको छ । काठमाडौँ उपत्यकालाई सडक बालबालिकामुक्त शहर बनाउने नेपाल सरकारको अभियानअनुरुप राष्ट्रिय बाल अधिकार परिषद् र...
काठमाडौं, १४ असोज । प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महराले भर्खरै पदबाट राजीनामा दिएका हुन् ।...
काठमाडौं, १४ असोज । प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाले सुझाव दिएको छ । आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर...
© 2026 Cloud Patrika. All Rights Reserved.