काठमाडौं, १५ असार । महालेखापरीक्षकको कार्यालयले आफ्नो स्थापनाको ६१ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले महालेखाले आफ्नो कार्य स्वतन्त्रपुर्वक गर्नसक्ने वातावरण निमार्ण गर्नुपर्ने बताए ।...
काठमाडौं, १५ असार । राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत छ वटा मन्त्रालयका विभिन्न शीर्षकमाथि विनियोजित बजेटका सम्बन्धमा छलफल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण,...
सप्तरी, १५ असार । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको...
चितवन, १४ असार । भरतपुर महानगरपालिका भित्र मेगा विद्यालय सञ्चालनको सम्भाव्यता अध्ययन थालिने भएको छ । महानगरपालिकाको व्यवस्थापनमा सञ्चालन हुने गरी न्यूनतम १० हजार विद्यार्थीसहितको विशिष्टिकृत मेगा विद्यालयको सम्भाव्यता अध्ययन...
डोल्पा, १४ असार । डोल्पाका आठ स्थानीय तहमध्ये तीन वटा स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । जगदुल्ला, मुड्केचुला र त्रिपुरासुन्दरी गाउँपालिका बाहेक अन्य पाँच वटा स्थानीय तहका जनप्रतिनिधि यार्सागुम्बा सङ्कलन...
काठमाडौं, १३ असार । राजश्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा सागर एण्ड साधना बिजनेस प्रालिका सञ्चालकसहित तीन जनाविरुद्ध रु चार करोड ६४ लाख ४३ हजार जरिवाना तथा तीन वर्ष...
काठमाडौं, १३ असार । आफुलाई धर्तीमाता भन्दै युवतीलाई कुटपिट गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । गुल्मी घरभई बुटवल बस्ने ३२ बर्षिय बिष्णु कुँवर नाम गरेकी महिलालाई शुक्रवार विहान...
काठमाडाैं, १३ असार । प्रहरीले लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । नवलपरासीको मध्यविन्दु नगरपालिका–१५ चोरमाराबाट राजमार्गमा खटिएको प्रहरीको टोलीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो । भैरहवाबाट काठमाडौँका...
काठमाडाैं, १३ असार । साझा यातायात सहकारी संस्थाले अहिलेसम्म पाँच सय विद्युतीय कार्ड बिक्री गरिसकेको छ । यात्रुलाई सुविधा पु¥याउने उद्देश्यले शुरु गरिएकामा यो सेवाप्रति यात्रु आकर्षित भइरहेको संस्थाले जनाएको...
काठमाडौं, १३ असार । काठमाडौंका विभिन्न स्थानहरुमा राती राती श्रृंखलाबद्ध रुपमा युवतीहरुमाथि धारिलो वस्तुते आक्रमण गरेर भाग्ने युवकलाई काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको...
© 2026 Cloud Patrika. All Rights Reserved.