समाचार

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र...

४ महिना अगाडि

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी९बर्दघाट सुस्तापूर्व०को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने खण्डमा हिलो र चिप्लो हुँदा दाउन्ने खण्ड पूर्णरूपमा अवरुद्ध भएको हो ।

४ महिना अगाडि

सरकारको निर्णयको महासंघसहित निजी क्षेत्रको स्वागत

निजी क्षेत्र संरक्षण एवम् प्रवर्द्धन रणनीति (पीएसपीपी) तत्काल कार्यान्वयन गर्ने गत शुक्रबारको मन्त्रिपरिषद् निर्णयलाई नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ ।

५ महिना अगाडि

ऊर्जामा सरकारले ल्याएको नयाँ कार्ययोजना यस्तो छ

सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा...

५ महिना अगाडि

गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

५ महिना अगाडि

२०४८ सालयताका राजनीतिक नेतृत्व र उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने

सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ ।

५ महिना अगाडि

सरकारको एक सय कार्यसूचीमा के छन् ? (पूर्ण पाठ)

सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने ढाँचामा रूपान्तरण गर्न नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको छ ।

५ महिना अगाडि

पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेले आजैदेखि आन्दोलन गर्ने

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि सुरु हुने प्रदर्शनमा सहभागी बनौं।

५ महिना अगाडि

गृहमन्त्री सुधन गुरुङको प्रतिक्रिया, ओली र लेखकको पक्राउ प्रतिशोध नभइ न्यायको सुरुवात

‘मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ,’ गृहमन्त्री गुरुङले भनेका छन् ।

५ महिना अगाडि

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको गुन्डूबाट पक्राउ, प्रहरी परिसर लगियो

ओलीलाई पक्राउ गर्न प्रहरी टोली बिहानै गुण्डु पुगेको थियो ।

५ महिना अगाडि
1 40 41 42 43 44 1,372