समाचार

प्रधानाध्यापक स्वर्णकार हत्याका ‘सुटर’ सिंह पक्राउ, खुट्टामा गोली हानेर नियन्त्रणमा लिइयो

कात्तिक १३ गते सोमबारको दिन पौने १ बजे स्वर्णकारको कलैयाको मदार्सा टोलमा अज्ञात आपराधिक समूहले गोली हानी हत्या गरेको थियो।

३ वर्ष अगाडि

कञ्चनपुरको लालझाडीका स्थानीयलाई नदी तर्न काठे पुलकै भर, शुल्क तिर्नुपर्ने बाध्यता

कञ्‍चनपुर। कञ्‍चनपुरको लालझाडी गाउँपालिकाका बासिन्दालाई दोदा नदी तर्न काठको फड्के प्रयोगबापत शुल्क तिर्नुपर्ने बाध्य रहेको छ। सो नदी वारपार गर्न पक्की पुल नहुँदा स्थानीयले काठको अस्थायी पुलबाट शुल्क तिरेर ओहोरदोहोर...

३ वर्ष अगाडि

इसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, यसरी हुनुहोस् सहभागी

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले '‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार' ल्याएको छ । यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् ।

३ वर्ष अगाडि

रश्मिलाज फेसियल हाउसको वार्षिकोत्सव मानव सेवा आश्रममा

काठमाडौं । १६ वर्ष पुरानो रश्मिलाज फेसियल हाउस एण्ड ब्युटी केयरले आफ्नो १६औँ वार्षिकोत्सव फरक ढंगले मनाएको छ । अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामूलक सुविधा रहेको रश्मिलाज फेसियल हाउसले पुस...

३ वर्ष अगाडि

बिजुलीको पोलमा बाँधेर महिलामाथि कुटपिट, श्रीमान्‌सहित सातजना पक्राउ

‘डिभोर्स’को विषयलाई लिएर सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका–४ का सन्तोष थापाले श्रीमती शारदा थापालाई बिजुलीको पोलमा बाँधेर कुटपिट गरेका हुन् ।

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थलबाट हुन्छ अर्बौंको व्यापार, भैरहवाभन्दा पोखराबाट आयात धेरै, निर्यात शून्य

संचालनमा आएको डेढ वर्ष बिते पनि नियमित रुपमा अन्तर्राष्ट्रिय उडान नहुँदा विमानस्थलबाट हुने व्यापार न्यून रहको छ । गाैतमबुद्धभन्दा पछि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने व्यापार बढ्दो क्रममा रहेको...

३ वर्ष अगाडि

धान्य पूर्णिमा र नेवार समुदायले यःमरी पुन्हि मनाउँदै

काठमाडौं । नयाँ धान भित्र्याएको खुशीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ । नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई...

३ वर्ष अगाडि

उधौली पर्व, देशभर सार्वजनिक बिदा

काठमाडौं । प्रकृतिका पुजारीको रुपमा चिनिएका किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ। हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा...

३ वर्ष अगाडि

मन्त्री किराँतीलाई बर्खास्त गर्न माग गर्दै संसद भवन घेराउ

सनातन धर्माम्बलम्वीहरुले आज गौशालादेखि विभिन्न नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्ने कार्यक्रम आयोजना गरेका हुन् ।

३ वर्ष अगाडि

फेरि राखियो जनआन्दोलनमा माओवादीले हटाएको स्व.राजा वीरेन्द्रको सालिक

पोखरामा २०६२–०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको स्व. राजा वीरेन्द्रको शालिक फेरि ठड्याइएको छ। पोखरा महानगरपालिका–१० वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक पुनःस्थापना गरिएको हो ।

३ वर्ष अगाडि
1 648 649 650 651 652 1,355