समाचार

स्थानीयले जलाइदिए मान्छे मार्ने बस, राजमार्ग अवरुद्ध

सिन्धुलीको सुनकोशी गाँउपालिकामा मोटरसाइकललाई ठक्कर दिएर दुई जनाको मृत्यु गराउने अरनिको यातायात सेवा समितिको बसमा स्थानीयले आगजनी गरेपछि बिपी राजमार्ग अवरुद्ध भएको छ।

३ वर्ष अगाडि

आरती साह मृत्यु प्रकरणः श्रीमान् मोतीबाबु पुनः पक्राउ

आरती र मोतीबाबुबीच २९ असार २०७७ मा विवाह भएको थियो। दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना पाएको र मृत्युको कारण पनि यही भएको माइती पक्षको आरोप छ।

३ वर्ष अगाडि

सिन्धुलीमा बसको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । काठमाडौंबाट सिन्धुली जाँदै आउदै गरेको बागमती प्रदेश ०१ ००६ ख ४५९३ नम्बरको बस र विपरित दिशाबाट आइरहेको...

३ वर्ष अगाडि

नवलपुरको जंगलमा सासू–बुहारी मृत फेला, बाघले आक्रमण गरेकाे आशंका

चितवन । नवलपुरको जंगलमा घाँस काट्न गएका सासू बुहारी मृत फेला परेका छन् । नवलपुर विनयी त्रिवेणी गाउँपालिका-१ को विनय सामुदायिक वनमा घाँस काट्न गएका सासू ६० वर्षीया मनादेवी पौडेल...

३ वर्ष अगाडि

सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने

सिद्धार्थ राजमार्ग पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको छ। सडक राति १० बजेदेखि बिहान ४ बजेसम्म बन्द सडक हुने छ भने अत्यावश्यक सवारीसाधनलाई रोक नलगाइएको प्रशासनले जनाएको...

३ वर्ष अगाडि

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा, बुधवार न्यायाधीश ढकालले नै फैसला गर्ने निश्चित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको आइतबारको सुनुवाइ हेर्दाहेर्दैमा परेको छ। जाहेरीकर्ताको तर्फबाट चार जना वकिलको बहसपश्चात न्यायाधीश शिशिरराज ढकालले मुद्दालाई हेर्दाहेर्दैमा राखेका छन् । काठमाडौं जिल्ला...

३ वर्ष अगाडि

विमानस्थल भन्सारको सीसीटीभी फुटेज गायब, भेटियो २१ दिनको मात्रै !

घलेको साथबाट बरामद भएको १४ केजी सुनको विषयमा छानबिन गर्न प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो ।

३ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक बन्द हुने समय परिवर्तन

नारायणगढ–मुग्लिन सडकखण्ड बन्द हुने समय तालिका परिवर्तन गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)ले एक सूचना जारी गर्दै समय तालिका परिवर्तन भएको जनाएको हो ।

३ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, कारोबार एक वर्ष यताकै धेरै

शेयर बजारमा लगातार दोहोरो अंकको घटेको छ । बिहीबार ३२ अंकले घटेको नेप्से आज २१ अंकले घटेको हो । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २१३ अंकले घटेर २०८८०७ विन्दुमा...

३ वर्ष अगाडि

इसेवा केयरको क्रिसमस अफर सार्वजनिक, ३६ हजारसम्म क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक ई सेवाले अत्यधिक रुचाइएको ई-सेवा केयर सुविधामा क्रिसमस अफरअन्तर्गत ३६ हजार क्यासब्याक पाइने अफर सार्वजनिक गरेको छ।

३ वर्ष अगाडि
1 649 650 651 652 653 1,355