समाचार

रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटमा आजदेखि अन्तिम सुनुवाइ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ। टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी...

३ वर्ष अगाडि

एकैपटक नेप्सेमा सूचीकृत ८९ कम्पनीलाई कारबाही, १ लाखसम्म जरिवाना

बोर्ड संचालक समितिको बैठकले तोकिएकै समयमा वित्तीय विवरण नबुझाउने ८९ कम्पनीलाई कारबाही गर्ने निर्णय गरेको हो । साथै, बोर्डले ती कम्पनीहरूलाई स्पष्टीकरण समेत सोधेको छ ।

३ वर्ष अगाडि

पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपात हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज (बिहीबार) बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा...

३ वर्ष अगाडि

सेनाका हेलिकोप्टर नेता बोक्नमै सीमित, राहत ढुवानीमा ढिलाइ

काठमाडौं । कर्णाली प्रदेशका उच्च पहाडी जिल्ला जाजरकोट, रुकुमपश्चिम र सल्यानमा गएको भूकम्पबाट गाँसबासविहीन भएकाहरूलाई तत्काल चाहिने खाद्यान्नसहितको राहत सामग्री ढुवानीमा ढिलाइ भएको छ । नेपालगन्ज विमानस्थलबाट सैनिक हेलिकप्टर प्रभावित...

३ वर्ष अगाडि

भूकम्पको केन्द्रबिन्दु रामीडाँडामै पुगेको छैन राहत, भीआईपीको लस्कर दैनिकी जस्तै

भूकम्पको केन्द्रबिन्दु भएको रामीडाँडामा भने अहिलेसम्म सरकारी कुनै राहत पुगेको छैन । बारेकोट गाउँपालिकामा पर्ने रामीडाँडामा आएको राहत सामग्री गाउँपालिकामै थुप्रिएको स्थानीयले बताएका छन् ।

३ वर्ष अगाडि

जाजरकोट भूकम्प : ६१ हजार ९११ घरमा क्षति, २६ हजार ५२० घर पूर्ण ध्वस्त

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६।४ म्याग्निच्युडको भूकम्पले क्षति गरेको घरको संख्या ६१ हजार ९११ पुगेको छ । गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाको बुधबार दिउँसोसम्मको...

३ वर्ष अगाडि

काठमाडौं महानगरले भन्यो-‘तिहारमा प्लाष्टिकका फूलमाला बेच्न राखे जफत गर्छौं ‘

काठमाडौं महानगरपालिका क्षेत्रमा तिहारका बेला प्लाष्टिकका फूल बेच्न नपाइने भएको छ । महानगर प्रहरीले फेसबुक पेजमार्फत सूचना सार्वजनिक गरेर तिहारका लागि भनेर पसलमा प्लाष्टिकका फूल बेच्न राखिए जफत गरिने जनाएको...

३ वर्ष अगाडि

भूकम्पपछिको अवस्थाबारे सरकारलाई रास्वपाले बुझायो १४ बुँदे सुझाव

सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्‍याउन र गुणस्तरीय त्रिपाल आवश्यक रहेको सुझाव दिएका छन्। राहत सामग्री जिल्ला प्रशासन कार्यालयमा थुप्रो लागेको सभापति लामिछानेले बताएका छन्।

३ वर्ष अगाडि

इमर्जिङ नेपालको लाभांश घोषणा

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को मुनाफबाट लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको कात्तिक २१ गते बसेको बैठकले सेयरधनीलाई कर प्रयोजनसहित ८.४२ प्रतिशत अर्थात्...

३ वर्ष अगाडि

सडकमा भेटिएका गाईबाच्छा संकलन गर्दै महानगर, दक्षिणकालीको काञ्जी हाउसमा राखिने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कात्तिक २३ गतेदेखि महानगरपालिकाको सडकमा भेटिएका गाई बाच्छा दक्षिणकाली लगेर सुरक्षित रूपमा राखिने बताएका छन् ।

३ वर्ष अगाडि
1 674 675 676 677 678 1,355