काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व दशैं आज (आइतबार)देखि सुरु भएको छ। हनुमानढोकास्थित दशैंघरमा पनि विधिवत् वैदिक मन्त्रोच्चारणसहित घटस्थापनाको शुभसाइत बिहान ११ः२९ बजे जमरा...
यातायात व्यवस्था विभागले सबैभन्दा बढी व्यस्त हुने नारायणघाटदेखि काठमाडौंसम्मको सडकमा आजदेखि कात्तिक ८ गतेसम्म ठूला गाडी सञ्चालनमा रोक लगाएको छ ।
काठमाडौं । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।...
दुर्घटनापछि पाइलट सेढाईको ह्याम्स अस्पतालमा उपचार गरिएकोमा परिवार र मनाङ एयरको सल्लाहमा थप उपचारका लागि भारत लगिएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर २९ मिनेटमा घटस्थापनाको साइत छ ।
काठमाडौं । शनिबार हेलिकप्टर दुर्घटनामा परेको मनाङ एयरको एयर अपरेटर सर्टिफिकेट नेपाल नागरिक उड्डयन प्राधिकरणले निलम्बन गरेको छ । प्राधिकरणले शनिबार एक सूचना जारी गरी निलम्बन गरिएको जनाएको छ ।...
मनाङ एयरको हेलिकोप्टर शनिबार बिहान करिब सवा सात बजे सोलुखुम्बुको लोबुचेमा दुर्घटनामा परेको छ।
काठमाडौंको गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौं...
काठमाडौं । असारमा ‘मनसुन अवधि– सेप्टेम्बरसम्म’ सुरक्षाको कारण देखाउँदै माउन्टेन, सिलिङ र पुष्पवृष्टि उडानमा निषेध गरेको प्रतिबन्ध नेपाल नागरिक उड्डयन प्राधिकरणले हटाएको छ । हेलिकोप्टर दुर्घटनाका कारण नेपाली आकाश असुरक्षित...
भोकमरीको सूचांकमा नेपाल ६९ औं स्थानमा रहेको छ । ग्लोबल हंगर इन्डेक्स नामक गैरसरकारी संस्थाले पछिल्लोपटक सार्वजनिक गरेको सूचांकमा व्यापक सुधार गर्दै नेपाल यस वर्ष ६९ औं स्थानमा आइपुगेको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.