समाचार

सन्दीपविरुद्धको मुद्दाको पेसी फेरि स्थगित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दर्ता भएको जबरजस्ती करणीको मुद्दा बिहीबार स्थगितको सूचीमा परेको छ । न्यायाधीश अभावका कारण सन्दीपको मुद्दा स्थगितको सूचीमा परेको हो । मुद्दामा विभिन्न आदेशसहित फैसला...

३ वर्ष अगाडि

काठमाडौंका यी क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत सेवा प्रभावित हुने

प्राधिकरण काठमाडौं ग्रिड महाशाखा अन्तर्गतको लैनचौरस्थित ६६ / ११ के.भी. सबस्टेसन स्तरोन्नतिका लागि उक्त सबस्टेसनबाट सञ्चालित विभिन्न क्षेत्रमा विद्युत सेवा प्रभावित हुने जनाएको हो ।

३ वर्ष अगाडि

प्रधानमन्त्री मोदी नेपालको अतिक्रमित भूमि कालापानी, लिम्पियाधुरा क्षेत्रमा

कालापानी क्षेत्रमा मोदीले भारतीय सेना, इन्डो–तिब्बत बोर्डर पुलिस, सशस्त्र सीमा बल र सुरक्षा अधिकारीसँग पनि भेटघाट तथा छलफल गर्नेछन्। मध्याह्न १२:०० बजे मोदी अल्मोडा जिल्लामा पर्ने जागेश्वर धामको दर्शन र...

३ वर्ष अगाडि

शिशु विक्री प्रकरण: चिकित्सकसहित तीन जना कारागार चलान

विराटनगरको ग्रीनक्रस अस्पतालबाट चिकित्सकको संलग्नतामा भएको शिशु बिक्री प्रकरणमा पक्राउ परेकामध्ये तीन जना कारागार चलान भएका छन् भने तीन जना धरौटीमा रिहा भएका छन्।

३ वर्ष अगाडि

इजरायलबाट उद्धारको पहिलो प्राथमिकतामा विद्यार्थी, एकैलटमा फर्काउने प्रयास

नेपाल एयरलाइन्सको वाइडबडी विमान आज राति ११ बजे इजरायल जाँदैछ। वाइडबडी विमानको क्षमता २५० जनाको छ। परराष्ट्र मन्त्रालयको अनुसार इजरायलमा रहेका नेपालीमध्ये २८८ जना नेपाल फर्किन चाहेका छन्।

३ वर्ष अगाडि

इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज, सम्पर्कविहीन विपिनको खोजी कार्य जारी

इजरायलमा उपचाररत दुई नेपाली डिस्चार्ज भएका छन् । परराष्ट्र मन्त्रालयमा प्रवक्ता सेवा लम्सालले गरेको पत्रकार सम्मेलनमा उनले दुई नेपाली डिस्चार्ज भएको जानकारी गराइन् ।

३ वर्ष अगाडि

नेपालीको उद्धारका लागि बुधबार राति नेपाल एयरलाइन्स इजरायल जाने

गाजापट्टी क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी हमास समूहको आक्रमणपछि युद्धग्रस्त इजरायलमा रहेका नेपालीहरूले उद्धारका लागि अनुरोध गर्दै आएका छन्।

३ वर्ष अगाडि

सुन तस्करी प्रकरण: राहुल महरासहित चारजनाविरूद्ध मुद्दा दायर, यस्तो छ मागदाबी (पूर्णपाठ)

१० पुस २०७९ मा चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानबाट इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए । ७३ वटा बट्टामा ल्याइएको ७३० थान भेपमा नौ किलो सुन लुकाएर ल्याइएको थियो...

३ वर्ष अगाडि

विमानस्थल भन्सारले भन्यो- ‘प्रलोभनमा परेर अपरिचित व्यक्तिको सामान नल्याउनू’

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट आउने नेपालीलाई प्रलोभनमा परेर अवैध सामान लुकाइ छिपाइ नल्याउन आग्रह गरेको छ।

३ वर्ष अगाडि

सोनापुर मिनरल्सको आईपीओ बाँडफाँट

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बुधबार आइपीओ बाँडफाँट गरेको हो ।...

३ वर्ष अगाडि
1 686 687 688 689 690 1,355