संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । उनको हृदयघातबाट निधन भएको हो ।
दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान...
काठमाडौं । सर्वोच्च अदालतले प्रत्येक नेपालीलाई नेपालको संविधानको पुस्तक निःशुल्क वितरण गर्न सरकारलाई परमादेश जारी गरेको छ । संविधानसभाबाट बनेको संविधान नेपालीलाई नि:शुल्क वितरण गरिनुपर्ने मागसहित अधिवक्ता विकास भट्टराईले हालेको...
६१ किलो सुन तस्करी प्रकरणमा प्रहरीको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भन्सार कर्मचारी विरोधमा उत्रिएका छन्। काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै १३७ कर्मचारीले सामूहिक सरुवा मागेका थिए । उक्त माग...
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।
‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो ।
हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिन्ताओ सहरमा सिधा उडान सुरु गरेको छ । एयरलाइन्सले आज (आइतबार)देखि काठमाडौं-छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय...
काठमाडौं । करिब ६१ किलो सुन तस्करी प्रकरणमा एक भन्सार अधिकृत र दुई नायब सुब्बा पक्राउ परेका छन् । शनिबार भन्सार अधिकृत पुष्पा जोशी र नासुद्वय वीरेन्द्र नेपाली र कमल...
© 2026 Cloud Patrika. All Rights Reserved.