नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो ।
काठमाडौं । काठमाडाैं र ललितपुरका विभिन्न स्थानमा शनिबार दिनभर विद्युत् अवरुद्ध हुने भएकाे छ। टेकू सबस्टेशन स्तरोन्नती गरी यतिबेला टेकू स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्नेगरी काम भइरहेकाले...
काठमाडौं । आर्थिक पत्रकार समाज (सेजन)को महासचिवमा गोरखापत्रकर्मी विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन् । महासचिव पदमा उनको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । अध्यक्ष पदका लागि...
काठमाडौं । काठमाडौं महानगरपालिकामा आज (शुक्रबार) सार्वजनिक बिदा दिइएको छ। उपत्यकामा मनाइने सापारु र रोपाइ जात्राका अवसरमा काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदाको घोषणा गरेको छ। काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत...
मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै...
काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीन भ्रमण रद्द गरेका छन् । चीनले भर्खरैमात्र सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको भन्दै उनले चीन भ्रमण रद्द गर्ने निर्णय...
‘लौ त, आज जनैपूर्णिमाको शुभदिनमा केही पैसा भएका साथीहरू मिलेर २० देखि २५ लाख सम्ममा मेरा यी अन्तर्राष्ट्रिय पदकहरू किन्नूहोस् त। नेपालको पदक चाहिं बेच्न नपाइने भयो। ती पदकहरू किनेर...
बिहीबार गाईजात्रा र शुक्रबार गुँलागा दुतिया मनाउने भएकाले काठमाडौं महानगरपालिकाले बिहीबार र शुक्रबार काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ ।
काठमाडौं । श्रावण शुक्ल पूर्णिमाको दिन पारेर मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरी मनाइदै छ । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल,...
काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.