समाचार

काठमाडौं महानगरले भदौ १ देखि नियमित बजार अनुगमन गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने जनाएको छ । यही साउन महिनाभित्र अनुगमनका लागि सूचक तयार पार्ने, सूचना र विवरण...

३ वर्ष अगाडि

मनसुनजन्य गतिविधि सुरू भएयता २४ वटा राजमार्गमा क्षति, २ हजार ८३ घण्टा अवरूद्ध

मनसुनजन्य गतिविधि सुरू भएयता वर्षाका कारण विभिन्न राजमार्ग अवरूद्ध भएका छन्। सडक विभागका अनुसार मनसुनजन्य गतिविधि सुरू भएयता २४ वटा राजमार्गमा क्षति पुगेको छ।

३ वर्ष अगाडि

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक, सुदूरपश्चिममा अति भारी वर्षा हुने

देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना...

३ वर्ष अगाडि

‘क्विन्टल सुन’ प्रकरण: अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त

राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा परेका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।

३ वर्ष अगाडि

मत्स्यनारायण मेलामा भक्तजनको भीड

अहिले अधिक श्रावणको अन्तिम दिनहरू चलिरहेको छ भने मलमास ३१ गते सकिँदैछ । तीन वर्षको अन्तरालमा पर्ने पुरुषोत्तम महिना (मलमास)मा उक्त मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्छ ।

३ वर्ष अगाडि

पाँच दिनका लागि बेनी-जोमसोम-कोरला सडकखण्ड पूर्णरुपमा बन्द

म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिने भएको छ।

३ वर्ष अगाडि

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, सर्तक रहन आग्रह

हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

३ वर्ष अगाडि

बाँदर धपाउन आफैंले बोकेको बन्दुक पड्किएर एक जनाको मृत्यु

काठमाडौं । अर्घाखाँचीमा बाँदर धपाउन बोकेको बन्दुक पड्किएर भूमिकास्थान नगरपालिका-७ का पदम केसीको मृत्यु भएको छ। उनले शुक्रबार बिहान घर नजिकैको मकैबारीमा बाँदर र बदेल धपाउन भरूवा बन्दुक बोकेर गएका...

३ वर्ष अगाडि

‘क्विन्टल सुन’ प्रकरण: व्यापारी रोहन अडुकिया पक्राउ

‘क्विन्टल सुन’ प्रकरणमा रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो । उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।

३ वर्ष अगाडि

रास्वपाले सदन अवरोधको समयको सुविधा नलिने

संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् ।

३ वर्ष अगाडि
1 720 721 722 723 724 1,355