समाचार

‘वान एक्स बेट’मा पक्राउ परेका कलाकार र युट्युबरलाई पाँच दिन हिरासतमा राख्न अनुमति

उनीहरुमाथि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले तेस्रोपटक म्याद थप गरेको हो। यसअघि पहिलोपटक चार दिन र दोस्रोपटक ६ दिनको म्याद अदालतले दिएको थियो।

३ वर्ष अगाडि

मेयर बालेनविरुद्धको अवहेलनाको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको अवहेलनाको मुद्दा हेर्न नभ्याइने भएको छ । उक्त निवेदनको सुनुवाइ पेसी न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा परेको थियो ।...

३ वर्ष अगाडि

उच्च अंकले बढ्यो नेप्से, साढे ६ अर्बको कारोबार

शेयर बजार उच्च अंकले बढेको छ । साताको कारोबार पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ६२.२१ अंकले बढेर २११७.७३ विन्दुमा पुगेको हो ।

३ वर्ष अगाडि

काठमाडौं महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध

काठमाडौं महानगरपालिकाले महानगर क्षेत्र भित्रका सार्वजनिक सडकमा पार्किङ संचालन गर्न निषेध गरेको छ ।

३ वर्ष अगाडि

काठमाडौंको स्वीमिङ पुलमा डुबेर १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित शुभ श्री व्यांक्विट ब्लु हेमनको स्विमिङ पुल (पौडी पोखरी)मा डुबेर एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानी का १९...

३ वर्ष अगाडि

मेयर बालेन शाहविरुद्ध सर्वोच्चमा अवहेलनाको उजुरी

मेयर बालेन्द्र शाह विरुद्ध अवहेलनाको उजुरी दर्ता भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अदालतको अवहेलना गरेको भनी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो ।

३ वर्ष अगाडि

फेशन ब्युटी पार्लरको ब्युटिसियन तालिम, महिलालाई स्वरोजगार बनाउने लक्ष्य

फेशन ब्युटी पार्लर एण्ड ट्रेनिङ सेण्टरले नवलपरासी र रुपन्देहीमा व्यावसायिक ब्युटिसियन तालिम सञ्चालन गरेको छ । स्वरोजगारमूलक तालिम नवलपरासीको वर्दघाट र रुपन्देहीको मणिग्राम र योगिकुटीमा करिब ३ सय महिला तथा...

३ वर्ष अगाडि

‘एउटा असफलता यात्राको अन्त्य होइन, सोचेजस्तो नभएपनि टिमको मेहनत कमजोर थिएन’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइसिसी विश्वकप छनोट खेलमा नेपाली टोलीको प्रदर्शन कमजोर नभएको बताएका छन्।

३ वर्ष अगाडि

महभीरमा ढुंगा खस्दा मध्यपहाडी राजमार्ग अवरुद्ध

पर्वतको मोदी गाउँपालिका–६ स्थित महभीरमा सडक माथिबाट ढुंगा खस्दा मध्यपहाडी राजमार्गको पोखरा-पर्वत खण्ड अवरुद्ध भएको छ।

३ वर्ष अगाडि

देशभर भारी वर्षाको सम्भावना, जोखिमबाट बच्न आग्रह

वर्षा र मेघ-गर्जन/चट्याङ्ग का कारणले हुन सक्ने बाढी, पहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहाव(debris flow) का कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

३ वर्ष अगाडि
1 749 750 751 752 753 1,354