सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अर्को सुनुवाइ नभएसम्मका लागि अन्तरिम आदेश जारी गरेको हो।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आइतबार ७६० वटा नमुना परीक्षण गर्दा नयाँ संक्रमितको संख्या शून्य रहेको हो।...
तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्ने मौसमविद्ले बताएका छन् । पछिल्लो एक हप्तादेखि तराई मधेसका धेरैजसो जिल्लाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस भन्दा धेरै छ ।
तराईमा आगामी पाँच दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
काठमाडौं । नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ। साथै मातृभाषा सङ्ख्या १२४ र धर्म सङ्ख्या १० कायम भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार राष्ट्रिय जनगणना, २०७८ मा जातजाति, भाषा...
राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ८१.१९ प्रतिशतले हिन्दु धर्म मान्ने गरेको पाइएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियामा गएर उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने भएका छन् । आफ्नो स्वकीय सचिवालयमार्फत विज्ञप्ति जारी गर्दै उनले इण्डियामा उपचार गराउँदाको खर्च आफैँले व्यहोर्ने जानकारी गराएका...
प्रदर्शनका क्रममा उनीहरुले अखण्ड भारतको नक्सा जलाएका छन् । उनीहरुले भारतले पटक–पटक नेपालको भू–भाग मिच्दै आएको भन्दै भारतको उक्त कदमबिरुद्ध नाराबाजी गरेका थिए ।
आइएमई डिजिटल सोलुसनको आइएमई पेले हालै 'सिसा पिसिआई डीएसएस' प्रमाणीकरण प्राप्त गरेको छ।
राजा वीरेन्द्र र उनको वंश नाश भएपछि भने नेपालमा राजसंस्था नै टिक्न सकेन । तत्कालिन समय देशमा माओवादी सशस्त्र आन्दोलनमा थियो । तर, उसको आन्दोलन प्रभावकारी भइसकेको थिएन ।
© 2026 Cloud Patrika. All Rights Reserved.