काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशकाे पहाडी भू-भागमा आंशिक बदली...
बझाङमा भूकम्प गएको छ। आज बिहान ४ बजेर ६ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
पुल्चोकस्थित पर्यटक बसपार्कबाट सुरु हुने सम्पदा यात्रा बस महांकाल मन्दिर, दरबारमार्ग, नारायणहिटी दरवार, स्वयम्भू लगाएतका स्थान हुँदै पुनः पुल्चोकसम्म आउने छ ।
मुख्यमन्त्री सरोज यादवले गरेको मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै माओवादी मधेश प्रदेश संसदीय दलले सरकार छाड्ने निर्णय लिएको हो।
काठमाडौँ महानगरपालिकाले सिहंदरबार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ ।
सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने कार्य अन्तर्गत काठमाडौं भित्रका प्रहरीको संरचना अहिले महानगरले हटाइरहेको छ । यस अगाडि मैतीदेवी मन्दिर र पुरानो बसपार्क छेउमा रहेको प्रहरीको अस्थायी संरचना हटाएको...
जिल्ला प्रहरी परिसर काठमाडौं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहित ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो।
दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै उक्त फैसला गरेको हो । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ६ महिना कैद र १० हजार जरिबानाको फैसला सुनाएको...
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै १६ जनालाई तीन दिनको म्याद थप भएको छ । प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।
© 2026 Cloud Patrika. All Rights Reserved.