प्रतिनिधि सभाको आइतवारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले सरकारलाई प्रश्नै प्रश्न गरेका छन् ।
चौधरीले लेखेका छन्, ‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासका बारेमा छलफल गर्नेछौँ ।’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार गोरखा दरबार क्षेत्र अवलोकन गरेका छन्। राष्ट्रपति बनेपछि पहिलो पटक काठमाडौँ बाहिर गएका पौडेलले गोरखा दरबार क्षेत्रको भ्रमण तथा अवलोकन गरेका हुन्। उनी हेलिकोप्टरमार्फत...
चालु आर्थिक वर्ष २०७९–८० को फागुन मसान्तसम्ममा सरकारले एक खर्ब ३८ अर्ब ५६ करोड १० लाख रुपियाँबराबरको वैदेशिक सहायता प्रतिबद्धता पाएको छ। अर्थ मन्त्रालयका अनुसार आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय...
असारको तेस्रो साता झापा, कोशी टप्पु हुँदै पूर्वबाट यमगजसहित ५ वटा हात्ती पर्सा निकुञ्जसम्म पुगेका थिए । पूर्वबाट सप्तरी, धनुषा, सर्लाही, रौतहट र बाराको टांगिया बस्ती हुँदै निकुञ्ज क्षेत्रमा ती हात्ती...
काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाको अनुसार पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो...
दोधारा । मलेरिया नाला पक्की तटबन्धको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले अनुगमन गरेका छन् । दोधारा चाँदनी नगरपालिका– २ मलेरिया नालको मेयर किशोर कुमार लिम्बुले आज स्थलगत अनुगमन...
काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ।
धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नंको ट्रक एकापसमा ठोक्किँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ।
स्थानीयको माग र दबाबपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौं महानगरपालिकाले तोकिएको गतिमा मात्रै गाडी चलाउने व्यवस्था लागू गरिएको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.