समाचार

मौसममा बदली, देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल प्रदेश १, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य...

३ वर्ष अगाडि

ग्याल्पो ल्होसारमा राष्ट्रपतिको शुभकामना-‘राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्नेछ’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिएकी छन्...

३ वर्ष अगाडि

ग्यास लिक भएर विस्फोट हुँदा ८ घाइते, ४ जनाको अवस्था गम्भीर

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-१७ मा ग्यास चुहावट भएर आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। सविता राईको घरमा डेरा गरी...

३ वर्ष अगाडि

सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । काठमाडौं जिल्ला अदालतले साइबर अपराधको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । थाइल्याण्डबाट फर्कंदै गरेको रेग्मीलाई महेशचन्द्र...

३ वर्ष अगाडि

त्रिभुवन विमानस्थल अध्यागमनको सेवा अवरुद्ध, हवाई यात्रुहरु प्रभावित

कार्यालयको इण्टरनेट नचल्दा सेवा अवरुद्धका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमनको सबै प्रणाली कम्प्युटरराइज्ड भएकाले सर्भर नचले सेवा ठप्प हुन्छ ।

३ वर्ष अगाडि

ॐकार शक्ति नेपालको शान्तिपूर्ण त्रिशूल पदयात्रा

ॐ कारशक्ति नेपालको आयोजनामा शान्तिपूर्ण त्रिशूल पदयात्रा गरिएको छ। सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका/उपशंका पैदा भएले त्यसको निराकरणका लागि त्रिशुलसहितको धार्मिक पदयात्रा तय गरिएको आयोजक संस्थाले जनाएको छ ।

३ वर्ष अगाडि

पूर्वमन्त्री डा. मथुरा श्रेष्ठको निधन

काठमाडौं । नागरिक अगुवा तथा पूर्वमन्त्री डा. मथुरा प्रसाद श्रेष्ठको सोमबार बिहान सवा ४ बजे अन्नपूर्ण अस्पतालमा उपचारका क्रममा निधन भएको छ। ०४७ सालको अन्तरिम सरकारका स्वास्थ्यमन्त्री समेत रहेका श्रेष्ठ...

३ वर्ष अगाडि

महाशिवरात्रीको भोलीपल्ट यस्तो देखियो पशुपति परिसर (फोटोफिचर)

राप्रपा काठमाडौँ क्षेत्र नं १ ले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ परिसर परिसरको सफाइ गरेको छ ।

३ वर्ष अगाडि

राष्ट्रपतिको सन्देश -‘जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन्’

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन् ।...

३ वर्ष अगाडि

७३ औं प्रजातन्त्र दिवस, यसरी ढलेको थियो १०४ वर्षे जहानियाँ राणाशासन

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र...

३ वर्ष अगाडि
1 810 811 812 813 814 1,354