समाचार

थुनुवा फरार प्रकरण: हिरासत कक्ष अधिकृतसहित तीन प्रहरी निलम्बन

निलम्बित हुनेहरूमा इप्रका महेन्द्रनगरका हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर रहेका छन् । आइतबार राति ६ जना थुनुवा फरार भएको घटनापछि...

३ वर्ष अगाडि

तीनवटा प्रदेशमा वर्षाको सम्भावना, हिमालीभेगमा हिमपात

काठमाडौं । आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीरही बाँकी भू-भागमा सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिम,कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा,उच्च पहाडी तथा हिमाली...

३ वर्ष अगाडि

सीतापाइलामा बस र सुमो ठोक्किँदा १ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सीतापाइलामा मिनीबस र सुमो गाडी ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बिहान ११ बजेतिर सितापाइलाबाट कलंकीतर्फ जाँदै गरेको ना १ ज ३४२१ नम्बरको सुमो र कलंकीबाट...

३ वर्ष अगाडि

आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा । पोखरामा आत्मदाहको प्रयास गरेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा १३ काहुँखोलामा स्टेशनरी सञ्चालन गर्दै आएका क्षेत्रीलाई बचाउन जाँदा गम्भीर...

३ वर्ष अगाडि

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङ गाउँपालिका-४ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका-९ बस्ने ४७ वर्षीय भिम बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको...

३ वर्ष अगाडि

सीतापाइलामा बस र जीप ठोक्किँदा तीन जना गम्भीर घाइते

काठमाडौंका सीतापाइलामा बस र जीप एक आपसमा ठोक्किँदा तीन जना गम्भीर घाइते भएका छन् ।

३ वर्ष अगाडि

हिरासतकक्ष तोडेर भागे ६ थुनुवा

धनुषाबाट ६ जना थुनुवा भागेका छन् । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष तोडेर गतराती ६ जना थुनुवा भागेको प्रहरीले जनाएको छ।

३ वर्ष अगाडि

आजको मौसम: पहाडी भागमा हल्का वर्षा, हिमालमा हिमपात

काठमाडौं । हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आज...

३ वर्ष अगाडि

ब्राण्डेड रक्सीको नाममा नक्कली उत्पादन र बिक्री गर्ने गिरोह पक्राउ

नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो...

३ वर्ष अगाडि

रवि लामिछानेले फिर्ता गरे निष्क्रिय नागरिकताबाट बनाएको राहदानी

आइतबार राहदानी विभागको कार्यालय त्रिपुरेश्वर पुगेर राहदानी फिर्ता गरेका हुन् । झुठा विवरण पेस गरी नेपाली राहदानी लिएको भन्दै उनीविरूद्ध परेको मुद्दामा अनुसन्धान भइरहेको छ।

३ वर्ष अगाडि
1 818 819 820 821 822 1,354