यो ग्रहण जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिने छ। नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिनेछ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेले तथ्यांक प्रयोग सम्बन्धि कार्यविधि लागू गरेको छ । नेप्सेले सोमवारबाट लागू गरेको ‘नेपाल स्टक एक्सचेन्ज लिमिटेडको तथ्यांक प्रयोगसम्बन्धी कार्यविधि, २०७७’मार्फत नयाँ शुल्क निर्धारण गरेको हो।
सर्वोच्च अदालतले 'नो नट अगेन' पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
दोधारा । पत्रकार पप्पु गुरुङ्गलाई प्रचण्ड चण्डिका रामलीला ब्यवस्थापन समितिले सम्मानित गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ देबिस्थानमा संचालन भएको रामलिला नाट्य श्रंखलामा पत्रकारिताको माध्यमबाट सहयोग गरेको...
साताको कारोबारको पहिलोदिन शेयर बजार उच्च अंकले बढेको छ । आइतवार शेयर बजार मापक सूचक (नेप्से) ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा पुगेको हो ।
श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके अष्ट्रेलियामा पक्राउ परेका छन् । उनीमाथि बलात्कार आरोप लागेको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अस्ट्रेलियाको सिड्नीमा उनी पक्राउ परेका छन् ।
काठमाडौं, १९ कात्तिक । गोरखाको गण्डकी गाउँपालिका घ्याल्चोकमा नयाँ प्रजातीको फटयांग्रा फेला परेको छ । घ्याल्चोकबाट भुइँफड्के (फटयांग्रा)को एक नयाँ वंश तथा प्रजाति पत्ता लागेको हो । कीट वैज्ञानिक मदन...
विधि विज्ञान प्रयोगशाला काठमाडौंले उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र धनुषाको धनुषा क्षीरेश्वरनाथ नगरपालिका–३ का शिवराजको डिएनए ९९.९९ प्रतिशत मिलेको हो।
राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।
काठमाडौं । हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज तुलसीको दामोदरसँग विवाह गरिँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान्...
© 2026 Cloud Patrika. All Rights Reserved.