काठमाडौं, १७ साउन । मिडिया तथा विज्ञापन उद्योगको विकासका लागि इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्शन) र नेपाल विज्ञापन संघ (आन)बीच सहकार्य भएको छ । आइतबार आनको कार्यालय शान्तिनगरमा आयोजित समारोहमा...
काठमाडौं, १७ साउन । पछिल्लो २४ घण्टामा देशभर २५६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४०२ पीसीआर परीक्षण गर्दा १९८१ र...
काठमाडौं, १७ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ । उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरुलाई न्युनिकरण...
बाढीले आइतबार बिहान हेलम्बु गाउँपालिका–३ चनौटे बजारमा रहेको रातोपुल बगाएको छ । उक्त पुल बगाउँदा सिन्धुपाल्चोकको तीन पालिकाका ७ वडामा सडक सञ्जाल पूर्ण रुपमा टुटेको छ ।
ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी शुक्रबार बिहान महाकालीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइन काटेपछि धामी नदीमा खसेको आफन्तले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार २६३ पीसीआर परीक्षण गर्दा २२८० र ४२५६ एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३१०६ जनामा संक्रमण पुष्टी भएको हो ।
बैठकमा पेश गरिएको अवधारणा अध्ययन पछि आगामी बैठकले स्वीकृत गर्ने र संक्रमणको आधारमा विभाजित हुने क्षेत्रमा के–के गर्न पाइने र नपाइने भन्ने कार्ययोजना समेत तयार पारिने तयारी भएको छ ।
काठमाडौं, १५ साउन । पछिल्लो २४ घण्टामा देशभर ३६११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ९ हजार ७८३ पीसीआर परीक्षण गर्दा २४६७ र...
काठमाडौं, १५ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी व्यवस्थापनलाई प्रविधिमैत्री बनाउदै जय नेपाल र नक्साल भगवतीबहालमा नयाँ ट्राफिक लाईट जडान गरी सञ्चालनमा ल्याईएको छ । महाशाखाले जय नेपाल चोकमा...
काठमाडौं, १४ साउन । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ९७, भक्तपुरमा...
© 2026 Cloud Patrika. All Rights Reserved.