अर्थमन्त्री विष्णुप्रसाद पौडलले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँचपासलाई सबैभन्दा प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिएका छन् ।
काठमाडौं । काठमाडौँ महानगरपालिकामा कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई पुष्टि भएको छ । गत शनिबारसम्म स्वाव सङ्कलनका लागि पाँचवटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले...
काठमाडौं, २ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६६४८ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६६४८ जना संक्रमण मुक्त भएका हुन् । यो सहित...
काठमाडौं, २ जेठ । काठमाडौं उपत्यकामा २६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२...
काठमाडौं, २ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३६८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा ७३१६...
गलकोट, २ जेठ । बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ। एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो।...
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले १३ मुलुकमा रहेका नेपाली दूताबासहरुलाई कोरोनाभाइरस महामारीमा नेपालका लागि आवश्यक सहयोग जुटाउने कार्यमा अझ जोडतोडले लाग्न निर्देशन दिएका छन् ।
काठमाडौं, १ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५४५५ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५४५५ जना संक्रमण मुक्त भएका हुन् । योसँगै नेपालमा...
काठमाडौं, १ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१६७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ९७१ जनाको पीसीआर र ५७७ एन्टिजेन...
काठमाडौं, १ जेठ । ललितपुर जिल्ला प्रशासन कार्यालयले पाँच जनाभन्दा बढी भेला हुन नपाइने गरी निषेधित क्षेत्र तोकेको छ। रातो मच्छिन्द्रनाथको रथ यात्रामा हुन सक्ने हुलदंगा वा अशान्तिलाई मध्यनजरमा राख्दै...
© 2026 Cloud Patrika. All Rights Reserved.