अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार तरकारीको मूल्य असोज महिनामा २३.१ प्रतिशतले बढेको हो ।
यस अवधिमा सबैभन्दा धेरै मोबाइल चीनबाट भित्रिएको छ। चीनबाट चार महिने अवधिमा आठ अर्ब ८५ करोड रूपैयाँ बराबरको मोबाइल भित्रिएको विभागले जनाएको छ ।
भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो । यो आयात रकम गत वर्षको तुलनामा ४८ अर्बले कमी हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चाडपर्व लक्षित गरी सञ्चालन गरेको सुपथ मूल्य पसललाई माघ २ गतेसम्म निरन्तरता दिने भएको छ ।
काठमाडौं । विश्वकै सबैभन्दा पुरानो मोटराइकल कम्पनीमा पर्ने ‘रोयल इन्फिल्ड’ विश्वका धेरै देशमा अच्काली रुचाइन्छ । त्यसमा पनि एशियालाई रोयल इन्फिल्डले आफ्नो मुख्य बजारको रुपमा विकास गरिरहेको छ । नेपालको...
काठमाडौं, ५ मंसिर । औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पुर्याउने मेथानोल भेटिएपछि बिक्री...
वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र कुमारी क्यापिटल लिमिटेड बीच शेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि सम्झौता भएको छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दशौं वार्षिक साधारण सभाले संचालक समितिको अध्यक्षमा विवेक दुगड़लाई पुनः निर्वाचित गरेको छ ।
पाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा दाङ्ग जिल्लाको लमहीमा नयाँ शाखा स्थापना गरेको छ ।
उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार २० दिनको अन्तरमा फलफूलको थोक मूल्य प्रतिकेजी १० देखि ११० रुपैयाँसम्म वृद्धि भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.