बजार

नगद छैन ? अब यसरी पाइन्छ तरकारी

काठमाडौं । के तपाई काठमाडौँको नक्सालस्थित तरकारी तथा फलफूल बजारमा तरकारी तथा दैनिक उपभोग्य सामग्री खरिद गर्न जाँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले अब पैसा नबोकिनकनै गए पनि...

६ वर्ष अगाडि

वैदेशिक व्यापार: निर्यात १०.८ प्रतिशतले वृद्धि, हस्तकला लगायतको माग घट्यो

नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चार महिनाको आर्थिक तथा वित्तीय अवस्था अनुसार वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले वृद्धि...

६ वर्ष अगाडि

गुणस्तरहीन सामान बिक्री गर्ने तीन उद्योगमाथि मुद्दा चलाइयो, बजार अनुगमन तीव्र

गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रोडक्ट र लहान नगरपालिका–३...

६ वर्ष अगाडि

गहुँको बिउको मूल्य बजारमा भन्दा कृषि कार्यालयमा महंगो, ९१ लाखको बिउ गोदाममै थन्कियो

चालु आर्थिक वर्ष ०७७/०७८ मा एक हजार ४०८ मेट्रिक टन बिक्री गरिएको छ। अहिले पनि गोदाममा करिब १४० मेट्रिक टन गहुँको बीउ बिक्री नभई थन्किएको छ।

६ वर्ष अगाडि

किन सस्तिएन आलुको भाउ, गत वर्षको तुलनामा ५० प्रतिशत महँगो

बुधबार रातो आलुको थोक मूल्य प्रतिकेजी ६५ रुपैयाँ र आलु रातो(भारतिय) प्रतिकेजी ६५ रुपैया रहेको छ । यो मूल्यले होलसेल बजारमै आलुको मूल्य एक धार्नीको १ सय ५० रुपैयाँ भन्दा...

६ वर्ष अगाडि

रसुवामा उत्पादित चीजले बजार पाएन

काठमाडौं । लाङ्टाङ चीज उत्पादन केन्द्रले उत्पादन गरेका चीज बिक्री नहुँदा स्थानीयस्तरमै अलपत्र परेको छ । लाङ्टाङ पर्यटकीय क्षेत्रमा पर्यटकको आगमनमा मन्दी आएपछि चौंरीगाईको दूधबाट उत्पादित ‘याक’ नामक चीज लाङ्टाङको...

६ वर्ष अगाडि

सखरखण्ड र पिँडालुमा व्यापारीको आफूखुसी मूल्य, खुद्रामा दोब्बर महङ्गो

कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य सूचीमा सखरखण्ड र पिँडालुको मूल्य थोक मूल्य प्रतिकेजी ५५ रुपैयाँ रहेपनि खुद्रा पसलमा भने सखरखण्ड र पिँडालु किलोको ८० देखि १३० रुपैयाँसम्ममा बिक्री भईरहेको...

६ वर्ष अगाडि

असोजमा महंगियो भान्सा, दाल तथा गेडागुडीको मूल्य १३.८६ प्रतिशत बढ्यो

अघिल्लो वर्षको तुलनामा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार तरकारीको मूल्य असोज महिनामा २३.१ प्रतिशतले बढेको हो ।

६ वर्ष अगाडि

भर्चुअल पढाईले मोबाइलको माग बढ्यो, चार महिनामा १४ अर्ब बढीको आयात

यस अवधिमा सबैभन्दा धेरै मोबाइल चीनबाट भित्रिएको छ। चीनबाट चार महिने अवधिमा आठ अर्ब ८५ करोड रूपैयाँ बराबरको मोबाइल भित्रिएको विभागले जनाएको छ ।

६ वर्ष अगाडि

चार महिनामा ४ खर्ब २ अर्बको सामान आयात, कात्तिकमा मात्रै एक खर्ब १० अर्ब बढीको

भन्सार विभागको तथ्यांक अनुसार चार महिनामा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको हो । यो आयात रकम गत वर्षको तुलनामा ४८ अर्बले कमी हो ।

६ वर्ष अगाडि
1 33 34 35 36 37 94