बजार

नेप्सेको अनलाईन कारोबार प्रणालीलाई पूर्ण स्वचालित बनाउन काम शुरु

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा लागू गरिएको शेयरको अनलाईन कारोबार प्रणाली पूर्ण नभइ आंशिक मात्र भएकाले यसलाई पूर्ण स्वचालित बनाउने काम सुरु गरिएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले बताएका छन्...

६ वर्ष अगाडि

पसलको भीड थाहा पाउन ‘सोसल डिस्ट्यान्सिङ एप’, कसरी गर्ने प्रयोग ?

काठमाडौं । विश्वप्यापी कोरोना भाइरसको सन्त्रासबाट बच्न सरकारले लकडाउन घोषणा गरेपछि एक महीनादेखि हामी घरभित्रै छौँ । कोरोनाको त्रासमा पनि दैनिक उपभोग्य वस्तुको खरीद गर्न घरबाहिर निस्कुनपर्ने तपाईं हाम्रो बाध्यता...

६ वर्ष अगाडि

भाटभटेनी सुपर मार्केटलाई तीन लाख जरिबाना

काठमाडौं, १५ बैशाख । बढी मूल्यमा सामान बिक्री गरेवापत सोमबार उपत्याकामा सञ्चालित चार पसललाई कारबाही गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा बढी मूल्य लिएको...

६ वर्ष अगाडि

कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा एलपी ग्याँस उद्योग संघको १५ लाख

नेपाल एलपी ग्याँस उद्योग संघले सरकारले स्थापना गरेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा रु. १५ लाख आर्थिक सहयोग गरेको छ ।

६ वर्ष अगाडि

भारतमा महिनाभर एउटा पनि कार बिकेन, अझै तीन महिना स्थिति उस्तै रहने

अप्रिल महिना सकिन चार दिन बाँकी रहँदासम्म भारतमा एउटा पनि कार बिक्री भएको छैन भने सम्पूर्ण अटोमोबाइल उद्योग, डिलर तथा बिक्री केन्द्रहरु बन्द रहेका छन् ।

६ वर्ष अगाडि

तरकारी र फलफूलको आयात उच्च, एक महिनामा ६२ करोड ८५ लाखको भित्रियो

लकडाउनको ३१ दिनको अवधिमा २५ लाख ९९ हजार रुपैयाँको २४२ मेट्रिकटन मात्रै हरियो सागसब्जी भारतबाट आयात भएको छ। गत वर्षको यही अवधिमा आयात भएको भन्दा ३१ टन बढी हो।

६ वर्ष अगाडि

गुराँस लाइफको बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने

योसँगै गुराँसमा बीमा गरेका बिमितले आफ्नो नियमित बिमा शुल्क इसेवाको मोबाईल एप्स् तथा इन्टरनेटबाट भुक्तानी गर्न सक्नेछन् । यस्तै इसेवा एकाउन्ट नभएका ग्राहकले इसेवाका देशभर रहेका कुनैपनि जोन प्वाइन्टमार्फत बीमा...

६ वर्ष अगाडि

बढी मूल्यमा नुन बेच्दा दुई लाख जरिवाना

काठमाडौं, १२ बैशाख । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको मूल्यभन्दा बढी लिएर उपभोक्तालाई नुन बिक्री गरेको पाइएपछि इमाडोलस्थित कटुवाल स्टोर्सलाई दुई लाख रूपैयाँ जरिवाना गरेको छ । विभागको...

६ वर्ष अगाडि

लकडाउनको एक महिना: ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न भित्रियो

भन्सार विभागको तथ्यांक अनुसार महिनाको अवधिका ७७ हजार ५ सय ५८ मेट्रिक टन खाद्यान्न भित्रिएको छ । १० हजार आठ सय १८ मेट्रिक टन फलफुल र १० हजार ९ सय...

६ वर्ष अगाडि

Just give a call, your remittance comes to your home

Western Union Money Transfer Tuesday announced home delivery services for money transfers in Nepal. It said that Annapurna Travel and Tours and Hulas Remittance will provide home delivery service for...

६ वर्ष अगाडि
1 58 59 60 61 62 94