काठमाडौं, १३ चैत । आयल निगमले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको छ । माग अनुसार ग्यास पुर्याउन नसकिने अवस्था आएपछि निगमले सिलिन्डर आधा मात्र भरेर बजारमा पठाउन ग्यास उद्योगहरुलाई...
सरकारले सबै स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्था गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । 'कुनै टोलमा खाद्यान्नको अभाव छ भने ११३७ मा फोन गर्नुपर्छ', उनले भने, 'तत्कालै अत्यावश्यक वस्तुसहितको सरकारी टोली त्यहाँ पुग्छ । अहिले हामी...
नयाँ चामल बोरामा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म मूल्य वृद्धि भएको छ । मासको दालमा १० देखि २० रुपैयाँ वृद्धि भएको छ । नेपाली मुसुरोको दालको मूल्यमा ५ रुपैयाँ बढेको...
काठमाडौं, ११ चैत । देउराली जनता फर्मास्यूटिकल्स प्रालिले कोरोना संक्रमितको लागि औषधि नपाएर उपचारबाट वञ्चित हुन नदिने घोषणा गरेको छ । नेपालमा बिगत ३० वर्ष देखि औषधि उत्पादन गर्दै आईरहेको...
काठमाडौं, ११ चैत । भुक्तानी सेवा प्रदायक इसेवा र मिडास एजुकेशनले १० कक्षासम्मका विद्यार्थीहरुलाई घरमै अनलाईन अध्ययन सुविधा दिन सहकार्य गरेका छन् । विश्वव्यापी महामारी निम्त्याएको कोरोनाका कारण सम्पूर्ण स्कुलहरू...
कोरोनाभाइरसको संक्रमण नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको...
नेपाल उद्योग परिसंघले कोरोनाभाइरसको रोकथाम एवं सोबाट उत्पन्न हुन सक्ने समस्यासँग जुध्न निजी क्षेत्रको तर्फबाट सरकारलाई सहयोग गर्न के–कस्तो कार्यहरु गर्न सकिन्छ भन्ने बारे सरकारसँग छलफलग गरेको छ ।
बजार अनुगमनका क्रममा फुटपाथ व्यवसाय गर्दा एकैचोटी सयौं मानिस जम्मा हुने गरेको र त्यसले संक्रमणको जोखिम बढ्ने देखिएपछि प्रहरीले बन्द गर्ने निर्णय गरेको हो ।
सरकारले कालीमाटी, कोटेश्वर, सतुंगल, बालाजु चावहिल, भक्तपुर र बनेपामा सुपथ मूल्य पसल मार्फत अत्यावश्यक सामग्री सहज रुपमा उपलब्ध गराउन छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.