गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ ।
यूरोपभर बढ्दो तापक्रम र डडेलोका कारण मानिसहरुको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीससम्म फैलिएको छ । चर्को गर्मीले पोर्चुगलमा मात्र एक...
श्रीलङ्कामा एकदमै थोरै इन्धन, खानेकुरा, औषधि र अरू अत्यावश्यक सामाग्रीको मौज्दात बाँकी छ र प्रदर्शनकारीहरूले राजनीतिक वर्ग त्यसका लागि जिम्मेवार भएको बताइरहेका छन्। श्रीलङ्काको चरम आर्थिक र राजनीतिक सङ्कटका केही...
काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो सम्पतिको २० बिलियन डलर अर्थात बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको एन्डोमेन्टमा सार्ने भएका छन् । महामारी र युक्रेनमा युद्धलगायतका विश्वव्यापी चुनौतीहरूको सामना गर्दै...
काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको...
ट्वीटरले अर्बपति एलन मस्कलाई सामाजिक सञ्जाल फर्म किन्न बाध्य पार्न कानूनी लडाई शुरु गरेको छ ।
श्रीलंकाली राष्ट्रपति गोटाबाय राजापाक्षले अज्ञात ठाउँबाटै जनतालाई इन्धन वितरणका लागि निर्देशन दिएका छन्।
श्रीलङ्कामा आर्थिक संकटबाट उत्पन्न परिस्थिती अब सरकारको काबु बाहिर जाने देखिएको छ । राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीले राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवन कब्जा गरेका छन् ।
काठमाडौं । चीनले तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने भएको छ । जनसंख्या बढाउन तथा श्रमशक्तिमा योगदान गर्ने उद्देश्यसहित विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता ल्याउने भएको हो । चीनमा...
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले निश्चित संस्था विरुद्ध ईख राखेको बताएका छन्। ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा...
© 2026 Cloud Patrika. All Rights Reserved.