बिदेश

न्यूजिल्यान्डमा इच्छा मृत्यु रोज्न पाउने कानून लागू,निकाे नहुने राेगीलाई राहत

काठमाडौं । न्युजिल्यान्डमा आइतबारदेखि इच्छा मृत्युसम्बन्धी कानून कार्यान्वयनमा आएको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले निश्चित मापदण्ड बनाएर आइतबारदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएसँगै यो कानुन कार्यान्वयनमा आएको हो । गत...

५ वर्ष अगाडि

सियरालियोनमा भयानक सडक दुर्घटना, कम्तिमा एक सय मारिए

अफ्रिकी मुलुक सियरालियोनमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा १ सय मानिस मारिएका छन् । बीबीसीका अनुसार एउटा इन्धन बोकेको ट्याङ्कर अर्को लरीसँग सियरालिओनको राजधानी फ्रीटाउनमा जुधेको थियो । त्यसपछि...

५ वर्ष अगाडि

कृषि क्षेत्रको कार्बन उत्सर्जन कम गर्न मासु र दुधको खपत कम गर्न आवश्यक

ठूला औद्योगिक मुलुकहरुले कृषि क्षेत्रबाट हुने कार्बन उत्सर्जन कम गर्ने प्रतिवद्धता जनाएका छन् ।

५ वर्ष अगाडि

लापरवाह यूरोप : डब्यूएचओले भन्यो ‘फेरी कोरोनाको केन्द्र बन्दैछ’

विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले युरोप कोरोना भाइरसको फेरी चपेटामा आउने चेतावनी दिएको छ । यूरोप पछिल्लो समय लापरवाह बनेको छ । कोरोना विरुद्ध सामाजिक दुरी कायम गर्ने देखि खोप लगाउने...

५ वर्ष अगाडि

अब कतारबाट इसेवा मनी ट्रान्सफरमार्फत पैसा पठाउन सकिने

यस सम्झौता सँगै, कतारमा रहेका नेपालीहरुले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखाहरुमा गइ इसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्नेछन् ।

५ वर्ष अगाडि

बहुराष्ट्रिय कम्पनीको नाफामा कम्तिमा १५ प्रतिशत कर लगाउन विश्वको ठूलो अर्थतन्त्र भएका मुलुक सहमत

बहुराष्ट्रिय कम्पनीहरूले कम कर प्रावधानहरूका फाइदा उठाउँदै आफ्ना नाफा घुमाउरो तरिकाले बढाउने गरेका भन्ने चिन्ता माझ त्यस्तो प्रावधान अनुमोदन गरिएको समाचारमा उल्लेख छ । इटलीको रोममा जारी विश्वको प्रमुख २०...

५ वर्ष अगाडि

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान, जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुने

कात्तिक १२,काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२६० मा भाग लिन प्रधानमन्त्री बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन्...

५ वर्ष अगाडि

फ्लोरेन्स चलचित्र महोत्सवमा ‘अ स्केरक्रो’लाई युनिसेफ आइरिस ७५ अवार्ड

नेपाली निर्देशक राजेश प्रसाद खत्रीद्वारा निर्देशित चलचित्र ‘अ स्केरक्रो’ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिवल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको छ ।

५ वर्ष अगाडि

५० लाख डलर टाउकोको मूल्य तोकिएका कुख्यात लागू औषध तस्कर पक्राउ

काठमाडौं । ५० लाख डलर टाउकोको मूल्य तोकिएका कुख्यात लागू औषध तस्कर पक्राउ परेका छन् । कोलम्बियाको सबैभन्दा र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार...

५ वर्ष अगाडि

टेस्लाको नयाँ कीर्तिमान, एक महिनामै बिक्यो ५६ हजार बढी कार

विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाले कार उत्पादनको आफ्नो इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ ।

५ वर्ष अगाडि
1 95 96 97 98 99 191