बिदेश

तातो हावाबाट स्पेनमा ५१० जनाको मृत्यु, तापक्रम ४५ डिग्री सेल्सियस पुग्याे

गर्मी अझै बढ्ने देखिएको र यसबाट ज्यान जानेको संख्या थप बढ्न सक्ने भन्दै सतर्कता अपनाउन यहाँको स्वास्थ्य मन्त्रालयले सूचना जारी गरिरहेको छ ।

४ वर्ष अगाडि

चर्को गर्मीले पोर्चुगलमा एक सातामा ६५१ जनाको मृत्यु, नेपालीलाई कति जोखिम ?

यूरोपभर बढ्दो तापक्रम र डडेलोका कारण मानिसहरुको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीससम्म फैलिएको छ । चर्को गर्मीले पोर्चुगलमा मात्र एक...

४ वर्ष अगाडि

७ कारण, जसले गर्दा निम्तियो श्रीलंकामा आर्थिक तथा राजनीतिक संकट

श्रीलङ्कामा एकदमै थोरै इन्धन, खानेकुरा, औषधि र अरू अत्यावश्यक सामाग्रीको मौज्दात बाँकी छ र प्रदर्शनकारीहरूले राजनीतिक वर्ग त्यसका लागि जिम्मेवार भएको बताइरहेका छन्। श्रीलङ्काको चरम आर्थिक र राजनीतिक सङ्कटका केही...

४ वर्ष अगाडि

यसकारण धनाढ्यको सूचीबाट बाहिरिन चाहन्छन् बिल गेट्स, दान गरे २० अर्ब डलर

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले आफ्नो सम्पतिको २० बिलियन डलर अर्थात बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनको एन्डोमेन्टमा सार्ने भएका छन् । महामारी र युक्रेनमा युद्धलगायतका विश्वव्यापी चुनौतीहरूको सामना गर्दै...

४ वर्ष अगाडि

राष्ट्रपति भागेपछि श्रीलंकामा संकटकाल घोषणा

काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंघेले देशमा संकटकाल लगाएका छन् । प्रधानमन्त्रीको कार्यालयले विक्रमसिंघेले देशमा ‌संकटकाल घोषणा गरेको सूचना निकालेको छ । सरकारले पश्चिमी प्रान्तमा कर्फ्यु आदेश पनि जारी गरेको...

४ वर्ष अगाडि

ट्वीटर किन्न बाध्य बनाउन मस्कविरुद्ध मुद्दा

ट्वीटरले अर्बपति एलन मस्कलाई सामाजिक सञ्जाल फर्म किन्न बाध्य पार्न कानूनी लडाई शुरु गरेको छ ।

४ वर्ष अगाडि

श्रीलंकाली राष्ट्रपति राजापाक्षेले अज्ञात ठाउँबाटै दिए इन्धन वितरणका लागि निर्देशन

श्रीलंकाली राष्ट्रपति गोटाबाय राजापाक्षले अज्ञात ठाउँबाटै जनतालाई इन्धन वितरणका लागि निर्देशन दिएका छन्।

४ वर्ष अगाडि

श्रीलंकामा राष्ट्रपति भवन प्रदर्शनकारीको कब्जामा, कोलम्बोमा विशाल प्रदर्शन

श्रीलङ्कामा आर्थिक संकटबाट उत्पन्न परिस्थिती अब सरकारको काबु बाहिर जाने देखिएको छ । राजधानी कोलम्बोमा हजारौँ प्रदर्शनकारीले राष्ट्रपति गोटाबय राजपक्षको सरकारी निवास र त्यस आसपासका भवन कब्जा गरेका छन् ।

४ वर्ष अगाडि

चीनमा ३ ओटा सन्तान जन्माउने अभिभावकलाई भत्ता

काठमाडौं । चीनले तेस्रो सन्तान जन्माउन प्रोत्साहन गर्ने भएको छ । जनसंख्या बढाउन तथा श्रमशक्तिमा योगदान गर्ने उद्देश्यसहित विवाहित महिलाहरूलाई थप बच्चा जन्माउन प्रोत्साहन भत्ता ल्याउने भएको हो । चीनमा...

४ वर्ष अगाडि

शान्त जापानमा लोकप्रिय नेतामाथि गोली हान्ने हिंस्रक यामागामी, यस्तो छ उनीबारे विस्तृत जानकारी

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेका प्रहरीले सन्दिग्ध हमलाकारीले निश्चित संस्था विरुद्ध ईख राखेको बताएका छन्। ती आरोपित बन्दुकधारी ४१ वर्षका तेत्सुया यामागामीले आबे पनि उक्त समूहको हिस्सा...

४ वर्ष अगाडि
1 84 85 86 87 88 191