गुगलले अनलाइन विज्ञापन बजारमाथि अधिकार जमाएको भन्दै भन्दै १३ अर्ब ६० करोड पाउन्डको मुद्दा चलाउनुपर्ने एक अदालतले फैसला सुनाएको छ ।
काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । तेल उत्पादक देशहरूले उत्पादन कटौती अवधि अझै डेढ वर्ष लम्ब्याउने घोषणाको बाबजुत मूल्यमा भारी गिरावट आएको हो ।...
प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले लोकसभा निर्वाचनमा बहुमत गुमाएको छ। ५४३ लोकसभा सदस्यका लागि भएको निर्वाचनमा बहुमतका लागि २७३ सिट चाहिनेमा भाजपाले २४० सिटमा मात्रै विजय हासिल...
विश्वकप क्रिकेटका लागि अमेरिकामा रहेको नेपाली टोली नेपालीको अपार समर्थनका कारण उत्साहित देखिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो...
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ४५ घन्टे ध्यान सुरु भएको छ। लोकसभाको निर्वाचन अघि भारतीय प्रधानमन्त्री मोदीले कन्याकुमारीस्थित विवेकानन्द रक मेमोरियलमा गएर ध्यान सुरु गरेका हुन्। उनले बिहीवार स्थानीय...
अमेरिकाका पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका लागी रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प फौजदारी मुद्दामा मुद्दामा दोषी ठहर भएका छन्।
भारतको नयाँ दिल्लीस्थित मौसम विभागले अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम मापन गरेको छ। भारतीय समाचार संस्था एनडिटिभीका अनुसार दिल्लीको मुन्गेशपुरमा बुधबार दिउँसो साढे २ बजेको तापक्रम ५२.३ डिग्री सेल्सियस पुगेको हो।
उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ। मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो। दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीमाथि रेकर्ड गरेका छन्।
रेमाल आँधीका कारण करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय अधिकारीहरुका अनुसार ३६ लाख बालबालिकासहित करिब ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन्।
भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन (बालबालिका खेल्ने ठाउँ)मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ । भारतीय अखबार दैनिक भास्करका अनुसार, घटनामा २५ भन्दा बढी मानिसको...
© 2026 Cloud Patrika. All Rights Reserved.