बिदेश

कोरोना: भारतमा एकैदिन मृत्यु र संक्रमितको संख्या अहिलेसम्मको सर्वाधिक

काठमाडौं, २१ बैशाख । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ। शनिबार एकै दिन एक सय जनाको मृत्यु भएको छ। शनिबार कोरोना संक्रमणका कारण भारतमा भएको मृत्यु र...

६ वर्ष अगाडि

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ४४ हजार, एकैदिन ८२ हजार संक्रमित थपिए

काठमाडौं, २१ बैशाख । विश्वभर कोरोना संक्रमितको संख्या ३४ लाख नाघेको छ । आइतबार बिहानसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ३४ लाख ८० हजार २ सय ३४ पुगेको छ। विश्वभर कोरोनाको संक्रमणपछि...

६ वर्ष अगाडि

चीनको गान्सु प्रान्त सरकारद्धारा बागमती र प्रदेश–५ लाई स्वास्थ्य सामाग्री प्रदान

विश्वव्यापी महामारीको रुप लिईरहेको कोरोनाभाइरस (कोभिड–१९) का विरुद्ध लड्न चीनको गान्सु प्रान्त सरकारले नेपालको बागमती प्रदेश र प्रदेश नं ५ लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार नाघ्यो, एकैदिन २३ सय थपिए

काठमाडौं, २० बैशाख । भारतमा शुक्रबार एकै दिन २३ सय ९४ जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। योसँगै भारतमा कोरोना संक्रमित ३७ हजार २ सय पुगेको छ । जसमध्ये १...

६ वर्ष अगाडि

मृत्युका हल्लाबीच किम जोङ उन सार्वजनिक कार्यक्रममा देखिए

काठमाडौं । मृत्युको हल्लाबीच उत्तर कोरियाका शासक किम जोङ उन सार्वजनिक भएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि शुक्रबार सार्वजनिक रुपमा देखिएका हुन्। अप्रिल ११ तारिखका...

६ वर्ष अगाडि

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, संक्रमित ३४ लाख नजिक

काठमाडौं, २० बैशाख । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर २ लाख ३९ हजार नाघेको छ। शनिबार बिहान सम्मको तथ्यांकअनुसार विश्वभर यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९...

६ वर्ष अगाडि

भारतमा लकडाउन दुईहप्ता थप

काठमाडौं, १९ बैशाख । कोरोनाभाइरसको जोखिम कम गर्न गरिएको लकडाउनलाई भारतले लकडाउन थप दुईहप्ता बढाएको छ । यसअघि वैशाख २१ गते अर्थात मे ३ तारिखसम्म गरेको लकडाउन बढाएर मे १७...

६ वर्ष अगाडि

भारतमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघ्यो, एकैदिन ७५ जनाको मृत्यु

काठमाडौं, १९ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ३४ हजार नाघेको छ । बिहीबार एकैदिन १८ सय संक्रमित थपिएसँगै संक्रमितको संख्या ३४ हजार ८ सय ६३ पुगेको छ । पछिल्लो...

६ वर्ष अगाडि

रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

काठमाडौं, १९ बैशाख । रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । भाइरसको संक्रमण देखिएपछि उनलाई अस्पाल भर्ना गरिएको छ । मिखाइल गत जनवरी महिनामा रुसका प्रधानमन्त्री...

६ वर्ष अगाडि

कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ३३ हजार नाघ्यो, संक्रमितको संख्या ३३ लाख

काठमाडौं, १९ बैशाख । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ३३ लाख नाघेको छ । तथ्याङ्कअनुसार बिहीबारसम्म विश्वमा ३३ लाख ४ हजार ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि...

६ वर्ष अगाडि
1 138 139 140 141 142 191