बिदेश

क्यानडाले विद्यार्थी भिसा थप कटौती गर्दै

क्यानडा सरकारले सन् २०२५ मा स्टुडेन्ट भिसा थप १० प्रतिशतले कटौती गर्ने भएको छ । क्यानडा सरकारले यसअघि नै आगामी दुई वर्ष अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा उल्लेख्य कटौतीको घोषणा गरेको थियो...

२ वर्ष अगाडि

क्यानडा सिरिजमा ओमानसँग अन्तिम खेल खेल्दै नेपाल

क्यानडा भ्रमणमा रहेको नेपालले लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको आज अन्तिम खेल खेल्दैछ। क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी ८ः४५ बजे खेल सुरू हुनेछ। नेपालले क्यानडामा हालसम्म खेलेको तीन खेलमध्ये...

२ वर्ष अगाडि

प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच न्यूयोर्कमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । ओली र मोदीबीच नेपाली समय अनुसार सोमबार बिहान ४ बजे भेट भएको हो ।...

२ वर्ष अगाडि

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने चेतावनीपछि अमेरिकामा स्थगित भयो स्वागत कार्यक्रम

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी ओली र परराष्ट्रमन्त्री आरजु राणाको स्वागतमा त्यहाँका नेपाली समुदाय आयोजना गर्ने भनिएको स्वागत कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ ।

२ वर्ष अगाडि

इजरायली सेनाद्वारा रामल्लाहमा रहेको अल जजिराको ब्यूरो बन्द

वेष्टब्याङ्क ब्यूरोका प्रमुख वालिद अल ओमारीलाई कार्यालय बन्द गर्न आदेश दिएको बताइएको छ ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिवबीच भेट

संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्...

२ वर्ष अगाडि

दिल्लीको मूख्यमन्त्री बनिन् आतिशी

आम आदमी पार्टीकी नेता आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बनेकी छन् । उनले शनिबार नै उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । ४३ वर्षीया आतिशी दिल्लीको तेस्रो...

२ वर्ष अगाडि

न्यूयोर्क पुगे प्रधानमन्त्री, के छ तालिका

संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली स्थानीय समयअनुसार शुक्रबार राति न्युयोर्क पुगेका छन्।

२ वर्ष अगाडि

आइफोन १६ किन्नकै लागि भारतीय बसे २१ घण्टा लाइन !

भारतीय सञ्चारमाध्यमका अनुसार मानिसहरू आईफोन १६ किन्न बिहीबारदेखि एप्पल स्टोरमा लाइन बसेका हुन् ।

२ वर्ष अगाडि

रुसको युद्धमा मृत्यु हुनेको संख्या ७० हजार नाघ्यो

मृतकमध्य १३,७८१ जना स्वयम्सेवकहरू थिए, जुन २० प्रतिशतभन्दा बढी हो ।

२ वर्ष अगाडि
1 48 49 50 51 52 191