काठमाडौं, २१ भदौ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ सम्पर्कविहिन भएको छ । चन्द्रमाको सतहबाट २.१ किलोमिटर मात्र उचाईमा रहेको बेला अकस्मात पृथ्वीसँगको सम्पर्क टुटेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्...
-केभिन ट्रबलेट लन्डन, १८ भदौ । बैङ्क अफ इङल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन् ।...
काठमाडौं, १६ भदौ । चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुई वटा सर्भेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन् । अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी...
वासिङ्टन, १३ भदौ । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि...
श्रीनगर, १२ भदौ । भारत सरकारले हालै आफू मातहतको राज्यका रुपमा स्थापित गराएको जम्मू कश्मीरका युवालाई खुसी पार्न ठूलो घोषणा गरेको छ । आगामी २\३ महिना भित्र जम्मूमा ५० हजार...
काठमाडाैं, ११ भदौ । दक्षिणपश्चिम जापानमा भारी वर्षापछि दुई व्यक्तिको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । सो भारी वर्षाको कारण बाढी र पहिरोको चेतावनीसँगै ६ लाख ७०...
सेथ बोरेन्स्टाइन काठमाडौं, ११ भदौ । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) को सानो हवाई जहाजबाट करिब ५०० फिटमुनि ठुल्ठूला हिउँका ढिक्का लहराइरहेको दृश्य देख्न सकिन्छ । नीलो–हरियो समुद्रमा सेता हिउँका...
काठमाडाैं । नेपाली मुद्रा पछिल्लो समय अमेरिकी डलरको तुलनामा निकै कमजोर देखिएको छ । काश्मिर तनाव र चीन–अमेरिका व्यापार युद्धको कारण भारतीय रुपैयाँ डलरको तुलनामा कमजोर भएको मानिन्छ । भारतसँग...
काठमाडौं । विश्व रेकर्ड बनाउने होडमा मानिसहरुले अनौठा अनौठा कामहरु गर्न थालेका छन् । विश्व रेकर्ड बनाउनु आफैमा एउटा चुनौतिपुर्ण र गौरवको काम हो । यसको लागि तयारी र प्रतिभा...
काठमाडौं, ९ भदौ । ब्राजील स्थित अमेजन जङ्गलमा लागेको आगोको कारण हालसम्म १० लाख हेक्टर जङ्गल जलेर खरानी भईसकेको छ । विगत दुई सातादेखि फैलिएको डढेलो निभाउनको लागि विश्वभरबाट गरिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.