बिदेश

विश्व बजारमा तेलको मूल्यमा भारि वृद्धि

बिहीबार विश्वव्यापी तेलको मूल्यमा भारि वृद्धि भएको छ ।एसियाली बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय अमेरिकी डलर नाघेको छ ।

८ महिना अगाडि

इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते

युनाइटेड अरब इमिरेट्स (यूएई) मा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते भएका छन् ।

८ महिना अगाडि

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको छ ।

८ महिना अगाडि

इरानसँगको युद्ध चाँडै सकिने ट्रम्पकाे घाेषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै सकिने बताएका छन्। उनले इसराइलसँग मिलेर युद्ध सुरू गरेको १० दिनमा त्यस्तो घोषणा गरेका हुन्।

८ महिना अगाडि

खाडी क्षेत्रमा रहेका नेपालीलाई आफ्नु विवरण भर्न मन्त्रालयको आग्रह

मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन्।

८ महिना अगाडि

कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार

इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डा अल उदैद एयर बेसमा क्षेप्यास्त्र प्रहार गरेको कतारको रक्षा मन्त्रालयले त्यसको पुष्टि गरेको छ ।

८ महिना अगाडि

युएईमा मारिएका नेपाली नागरिकको परिचय खुल्याे

इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(युएई)मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ ।

८ महिना अगाडि

इरानले गरेको हवाई आक्रमणमा नेपालीसहित तीन जनाकाे मृत्यु

इरानले यूएईलाई लक्षित गरी गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाकाे मृत्युु भएको छ।

८ महिना अगाडि

सामाजिक सञ्जालमार्फत भ्रामक सामग्री नफैलाउन यूएई स्थित नेपाली दूतावासकाे आग्रह

संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले यूएईमा विकसित परिस्थितिका सन्दर्भमा त्यहाँ बसोबास गर्ने सम्पूर्ण नेपाली समुदायलाई सामाजिक सञ्जालमार्फत अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ ।

८ महिना अगाडि

इरानका सर्वोच्च नेता खामेनीकाे मृत्यु भएको पुष्टि

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरे पनि इरानबाट पुष्टि हुन सकेको थिएन ।

८ महिना अगाडि
1 2 3 4 5 … 193