प्रधानमन्त्री केपी शर्मा ओलीले विपिन जोशीको रिहाइमा थप पहलका लागि इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग संवाद गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बुधबारदेखि संयुक्त राज्य अमेरिकामा आयात हुने सबै स्टील र आल्मुनियममा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय स्थिति रिपोर्टअनुसार साउनदेखि माघ मसान्तसम्म ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।
उनी लिबरल पार्टीको नयाँ नेता चुनिएसँगै केही दिनमा प्रधानमन्त्री नियुक्त हुने भएका हुन्। कार्नी बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगभर्नर हुन् । लिबरल पार्टीका नेता जस्टिन ट्रुडोले गत...
समुद्री आँधीले निम्त्याएको उच्च वर्षाका कारण अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा एक जनाको शब भेटिएको र १३ जना सैनिकहरू घाइते भएको अधिकारीहरूले बताएका छन्।
अमेरिकापछि क्यानडा र चीन पनि व्यापार युद्धमा होमिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार चीनले क्यानडाबाट आउने विभिन्न वस्तुमा शतप्रतिशत ट्यारिफ लगाउने घोषणा गरेको छ ।
अमेरिकामा १५ वर्षपछि मृत्युदण्डको सजाय दिइएको छ । अमेरिकाको दक्षिण क्यारोलिनामा एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइएको हो । उनी प्रेमिकाका बुबा आमाको हत्या अभियोगमा दोषि ठहर भएका थिए ।
अमेरिका र युक्रेनबीच आगामी साता साउदी अरेबियामा वार्ता हुने भएको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को साता साउदी अरेबियामा अमेरिकासँग बार्ता हुने जानकारी दिएका हुन् । अमेरिका र युक्रेनका...
अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाएका नेपाली नागरिकहरुलाई सोधपुछपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले परिवारको जिम्मा लगाएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिइने सबै सैनिक सहयोग रोक्न आदेश दिएका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.