बिदेश

केरलाको वायनाडमा पहिरोबाट ४१ जनाको मृत्यु, ४०० भन्दा बढी बेपत्ता

भारी बर्षाका काराण सोमबार राति ४ ठाउँमा पहिरो खसेको हो।

२ वर्ष अगाडि

डान्स वर्कशपमा छुरा प्रहारबाट दुई बालबालिकाको मृत्यु, नौ घाइते

बालबालिकालाई बचाउन खोज्दा छुरा प्रहारबाट दुई जना वयस्कको अवस्था पनि गम्भीर रहेको मर्सिसाइड प्रहरीले जनाएको छ ।

२ वर्ष अगाडि

१९ देशमा राजदूत सिफारिस, भारतमा शर्मा निरन्तर

सरकारले विभिन्न १९ देशमा नयाँ राजदूत नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १९ मुलुकका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको हो ।...

२ वर्ष अगाडि

पेरिस ओलम्पिकको पहिलो दिनमै १३ स्वर्ण जित, कुन देशले जिते ?

पेरिस ओलम्पिकको शनिबार पहिलो दिन १३ स्वर्ण पदकको छिनोफानो लागेको छ । जसमा अस्ट्रेलिया तीन स्वर्ण जित्दै पहिलो स्थानमा छ । अस्ट्रेलियाले पौडीतर्फ बलियो सुरुआत लिन सफल भयो । उसको...

२ वर्ष अगाडि

बंगलादेशबाट १३ सय नेपाली स्वदेश फिर्ता

बङ्गलादेशमा जारी हिंसाका बीच १३ सय नेपाली स्वदेश फर्किएका छन् । त्यस मुलुकमा रहेका नेपाली विद्यार्थी समेत सबै जना सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२ वर्ष अगाडि

बंगलादेशमा आरक्षण सम्बन्धी व्यवस्था गैरकानूनी ठहर

बङ्गलादेशको सर्वोच्च अदालतले यस वर्षको जून ५ मा गरिएको आरक्षणसम्बन्धी फैसलालाई ‘गैरकानुनी’ ठहर गरेको छ । एक महिना पहिले तल्लो अदालतले सन् २०१८ मा सरकारी नोकरीमा आरक्षण नदिने गरी गरिएको...

२ वर्ष अगाडि

बंगलादेशमा रहेका नेपालीबारे परराष्ट्र मन्त्रीको चासो

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बंगलादेशमा रहेका नेपालीबारे चासो राखेकी छिन् । शुक्रबार बङ्गलादेशस्थित नेपाली राजदूत घनश्याम भण्डारीसँग त्यहाँ विकसित पछिल्लो घटनाक्रम र नेपाली विद्यार्थीको अवस्थाबारेमा उनले जानकारी लिएकी छिन्...

२ वर्ष अगाडि

नेपाल र किरिबासबीच कूटनीतिक सम्बन्ध स्थापना

प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरिबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ । योसँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेका मुलुकको सङ्ख्या १८३ पुगेको छ ।

२ वर्ष अगाडि

अमेरिकामा ट्रम्पमाथि गोली प्रहार

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । गोली लागे पनि उनी सुरक्षित रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको कानबाट गालासम्म रगत बगेको देखिन्छ...

२ वर्ष अगाडि

भारतीय नागरिकलाई छाड्न राष्ट्रपति भ्लादिमिर पुटिन सहमत

भारतीय नागरिकलाई फिर्ता गर्न सहजीकरण समेत गरिदिने भएको छ।

२ वर्ष अगाडि
1 … 56 57 58 59 60 … 193