बिदेश

कतार एयरवेजको नाफामा ऐतिहासिक रेकर्ड, एक वर्षमा १ करोड ५० लाख यात्रुलाई सेवा

कम्पनीको २०२१ २२ को बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । एयरलाइन्सका लागि सबैभन्दा अप्ठ्यारो परिस्थितीमा पनि कम्पनीले ऐतिहासिक रेकर्ड बनाउनुको श्रेय सफल रणनीतिलाई दिएको छ ।

४ वर्ष अगाडि

अमेरिकामा ३० वर्षयताकै सबैभन्दा धेरै ब्याजदर वृद्धि, विश्वभर असर पर्ने

बहुराष्ट्रिय कम्पनीहरूले मुद्रास्फीति र डलरको मूल्य वृद्धिले उनीहरूको नाफामा असर गरिरहेको चेतावनी दिएका कारण अमेरिकाका सयौँ ठूला कम्पनीहरूको वित्तीय अवस्था ओरालो लागेको बताइएको छ।

४ वर्ष अगाडि

पौने ८ खर्बमा बिक्यो आईपीएलको प्रशारण अधिकार, स्टार र भायाकमले मारे बाजी

पछिल्लो पटकको विक्री सम्झौताभन्दा यो तीन गुणाले बढी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यो सँगै इण्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै मूल्यवान खेल प्रतियोगितामध्ये एक भएको छ ।

४ वर्ष अगाडि

पाकिस्तानले नागरिकलाई भन्यो- ‘अर्थतन्त्रलाई जोगाइराख्न अब चिया कम पिउनु’

पाकिस्तानले आफ्ना नागरिकलाई चिया पिउने मात्रा आधा घटाउन भनेको छ । मुलुकको अर्थतन्त्रलाई जोगाइराख्न भन्दै पाकिस्तानमा मानिसहरूलाई चिया पिउने मात्रा घटाउन आग्रह गरिएको हो ।

४ वर्ष अगाडि

विश्व बैंकद्धारा युक्रेनलाई १ अर्ब ४९ करोड डलर सहयोग

विश्व बैंकले युक्रेनलाई थप १ अर्ब ४९ करोड अमेरिकी डलरबराबरको आर्थिक सहयोग स्वीकृत गरेको छ।

४ वर्ष अगाडि

अष्ट्रेलियामा विश्वभरका नेपाली स्वास्थ्यकर्मीहरुको भेला हुने, सम्मेलनको तयारी अन्तिम चरणमा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजना हुन लागेको चौथो विश्व स्वास्थ्य सम्मेलनमा विश्वभरका नेपाली स्वास्थ्यकर्मी तथा चिकित्सक भेला हुने भएका छन्। एनआरएनएको विश्व स्वास्थ्य समितिले गरेको आयोजनामा आगामी...

४ वर्ष अगाडि

युद्धमा किन जान मानिरहेका छैनन् रुसी सैनिकहरू ?

केही रुसी सैनिकले युक्रेन युद्धको अग्रपंक्तिमा रहेर लड्न अस्वीकार गरेका छन्। रुसी मानव अधिकार अभियानकर्मी र वकिलहरूका अनुसार केही रुसी सैनिकले फेरि मोर्चामा सहभागी हुन अस्वीकार गरेको बीबीसीले जनाएको छ।

४ वर्ष अगाडि

गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई श्रममन्त्रीको निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम गन्तब्य मुलुकमा श्रमिकका गुनासो सम्वोधन गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन दिएका छन् ।

४ वर्ष अगाडि

रुसद्धारा लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण

काठमाडौं । रुसको लामो दूरीमा मार हान्न सक्ने आधुनिक हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ। जलसेनाले शनिबार बारेन्ट्स सागरमा जिर्कोन हाइपरसोनिक क्रुज मिसाइल परीक्षण गरेको हो । उक्त मिसाइलले करिब एक...

४ वर्ष अगाडि

ट्वीटरका लगानीकर्ताले हाले एलन मस्क विरुद्ध मुद्धा

काठमाडौं । ट्वीटरका लगानीकर्ताहरुले एलन मस्क र सामाजिक सञ्जाल प्लेटफर्म विरुद्ध मुद्धा हाल्ने भएका छन् । मुद्दामा उनले क्यालिफोर्नियाको कर्पोरेट कानुनलाई धेरै तरिकाबाट उल्लंघन गरेको उल्लेख गरिएको छ । साथै...

४ वर्ष अगाडि
1 87 88 89 90 91 192