नेपाल खानेपानी संस्थानले विभिन्न पदमा गरी ६१ जना कर्मचारी माग गरेको छ। करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी संस्थानले दरखास्ता आह्वान गरेको छ।
नर्सिङ सेवातर्फ १८ जना, मेडिकलतर्फ ३२, मर्मततर्फ १२, सैनिक ब्याण्डतर्फ १४ र अन्य विभिन्न क्षेत्रका कर्मचारीतर्फ ४२ जना कर्मचारी सेनाले मागेको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सेनाको केन्द्रिय भर्ना...
पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ । गत वर्षको यसै अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख ९६ हजार ७३५ र पुनः श्रम स्वीकृति लिनेको...
वैदेशिक रोजगारीमा जान कामदारले अनिवार्यरूपमा सीपमूलक तालिम लिनुपर्ने भएको छ। वैदेशिक रोजगारीलाई प्रतिफलमुखी बनाउन सरकारले अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गर्न लागेको हो।
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एयरलाइन्सका दुई कर्मचारी र अध्यागमन कार्यालयका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
पक्राउ गरेका कन्सल्टेन्सी संचालकहरुमा मनोराज चौधरी, रामप्रसाद भण्डारी, सरोज यादव, दिनेश ज्ञवाली, देवराज खनाल र गणेश पाण्डे छन्।
सेनाले प्राड उपसेनानी, प्राविधिक उपसेनाननी अन्तर्गत एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेकनिसियन, क्लिनिकल साइकोलोजिस्ट, सिभिल इन्जिनियर, मेकालिनल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर पदमा दरखास्त खुलाएको हो।
दक्षिण कोरियाले विदेशी कामदार लैजाने दायरा विस्तार गर्ने भएसँगै नेपालले उत्पादनमूलक क्षेत्रमा थप युवा पठाउने दिशामा आवश्यक प्रक्रिया अगाडि बढाएको छ । वैदेशिक रोजगार विभागको ईपीएस शाखाले भाषा परीक्षाका लागि...
महानगरले इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ६ गतेसम्म दरखास्त दिइसक्न भनेको छ। दरखास्त महानगरको वेभ साइटबाट दिन सकिने र शुल्क नलाग्ने महानगरले जनाएको छ।
सातौं तहको वरिष्ठ अधिकृत १ जना, सातौं तहको इलेक्ट्रिकल इन्जिनियर, छैठौं तहको अधिकृत, सब इन्जिनिय, कार्यालय सहायक लगायत विभिन्न तहका लागि बालाजु औद्योगिकले दरखास्त आह्वान गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.