इजरायल जाने श्रमिकको उमेर हद २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको, शैक्षिक योग्यता कम्तीमा १० कक्षा उर्तिण गरेर केयर टेकरसँग सम्बन्धि तालिम लिएको वा अनमी/सीएएजस्ता विषय अध्ययन गरेको हुनुपर्ने...
नेपालमा चीन, भुटान, बङ्गलादेश, फ्रान्स, जर्मनी, अफ्रिका, नर्वे, अमेरिका, भारत, जापान, दक्षिण कोरिया, क्यानडा, मलेसिया, नेदरल्यान्ड लगायत ६८ देशबाट रोजगारीका लागि कामदार आउने गरेका छन् ।
स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ४९ हजार ४ सय ५० पुगेको छ ।
बतास एग्रो बहुउद्देश्यीय कृषी परियोजनाले किसानको लागि आकर्षक प्याकेजसहित रोजगारी खुलाएको छ । एक विज्ञप्ति जारी गर्दै जातीय समावेशीकरणको आधारमा १० किसान परिवारको लागि रोजगारी खुलाएको हो ।
तर व्यक्तिगत श्रम स्वीकृतितर्फ यसअघि बायोमेट्रिक भएका र अनलाइनबाटै श्रम स्वीकृति लिन मिल्नेहरुलाई अनलाइनबाटै श्रम स्वीकृति दिने व्यवस्था कायमै रहेको कार्यालयले जनाएको छ ।
उद्योग विभागको पछिल्लो तथ्यांक अनुसार बैशाख यता मात्रै विभिन्न १८ उद्योगमा १२ अर्ब ३६ करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको हो । यस समयमा ४ भिन्न क्षेत्रमा लगानी प्रतिवद्धता...
वैदेशिक रोजगार कार्यालय काठमाडौं ताहाचलले सामाजिक दुरी कायम गरी भौतिक उपस्थितिसहित हप्तामा तीन दिन श्रम स्वीकृति दिने भएको छ ।
एक दशक पुरानो अन्तरराष्ट्रिय सम्झौताले आफ्नो अधिकारको ग्यारेन्टी दिएपनी कोरोना महामारीमा धेरै घरेलु कामदारले आफ्नो रोजगारी गुमाएको अन्तरराष्ट्रिय श्रम संगठन आइएलओले हालै सार्वजनक गरेको एक प्रतिवेदनले देखाएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को १० महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएको हो ।
सरकारले सेवा निवृत्त कर्मचारीको पेन्सन सीधै उनीहरुको बैंक खातामा पठाउने व्यवस्था गरेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.