कोरोना महामारीका कारण नेपाल पुगेर फर्किन नसकेका नेपाली कामदार छ हजार ५०० बढी छन् । नयाँ श्रम सम्झौता र इपिएसको परीक्षासमेत हुन सकेको छैन ।
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत न्यूनतम रोजगारीमा आबद्ध हुनका लागि निवेदन सङ्कलन शुरु भएको छ । न्यून आय भएको वा स्वरोजगारसमेत नरहेका १८ देखि ५९ वर्षसम्मका बेरोजगार नागरिकले आफूले बसोबास...
धेरैजसो आयोजनामा पार्क, पिकनिक स्थल, मन्दिर, पर्यटकीय स्थलसम्म पुग्ने सडक, पदमार्ग, सपिङ कम्प्लेक्स, सङ्ग्रहालय, गुम्बा, स्मृति पार्क, फनपार्कलगायत रहेका छन् ।
फोरमका सदस्यहरूमा कृष्ण पौडेल, सञ्जय निरला, सञ्जय देवकोटा, मोहम्मद जुनैद, मन गरु, विनायक पोखरेल, भवानी निरौला र आमन्त्रित सदस्यहरूमा सुनिता कर्माचार्य, थिरमणि पौडेल, सुवर्ण श्रेष्ठ चयन भएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ०७८ को ६ महिनामा महिनाको तथ्यांक अनुसार सो अवधिमा रेमिट्यान्स ११.१ प्रतिशतले बढेर ४ खर्ब ९५ अर्ब रूपैयाँ पुगेको छ।
कोरोना संक्रमणको महामारी र तेलको मूल्यको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि सरकारले यस्तो घोषणा गरेको हो।
काठमाडौं । प्रविधिमा भएको विकासको कारण विश्व द्रुत गतिमा परिवर्तन भइरहेको छ । प्रविधिले विभिन्न प्रकारका मेशिनहरूको विकास गरिरहेको छ । यस्ता मेशिनले मावन जीवनलाई निकै सजिलो छ बनाएको छ...
कतार प्रहरीमा गैरकानुनी रुपमा कामदार अन्तर्वार्ता लिएको आरोपमा एसओएस सर्भिसेस म्यानपावर कम्पनीलाई गरिएको कारबाही श्रममन्त्री गौरीशंकर चौधरीले फुकुवा गरिदिएका हुन् ।
वैदेशिक रोजगार विभागले मनोमानी गरेको भन्दै म्यानपावर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । मेनपावर व्यवसायीहरुले विभागले एकलौटी र स्वेच्छाचारी निर्णय गरेको भन्दै आइतबार आन्दोलन गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
केन्द्रिय तथ्यांक विभागले आइतबार राजधानीमा कार्यक्रम आयोजना गर्दै आवेदन खुला गरेको हो । विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्ने भएको छ...
© 2026 Cloud Patrika. All Rights Reserved.