काठमाण्डौ, १३ असार । दक्षिण काेरियामा राेजगारीकाे लागि गत जेठ २५ र २६ गते लिइएकाे कोरियन भाषाकाे इपिएस परीक्षा १२ हजार ९ जनाले पास गरेका छन् । इपिएस शाखाका प्रवक्ता...
काठमाडौं, १३ असार । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि ६ सय ४४ जना कर्मचारीकाे विज्ञापन खुलाएकाे छ । प्राधिकरणले शुक्रबार गाेरखापत्रमा एक सुचना प्रकाशन गर्दै प्रवन्धक देखि जुनियर टेक्निसियनसम्मका...
पाेखरा, १३ असार । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन एवं पर्यटन यातायात समिति, पोखराको आयोजनामा पोखरामा पर्यटक बस चलाउँदै आएका चालक एवं सहचालकलाई तालीम दिइएको छ । पर्यटक आउँदा वा जाँदा...
– भीष्मराज ओझा मुलुकको सङ्घीय व्यवस्थाअनुसार प्रदेशमा समायोजनामा जाने प्रहरी कर्मचारीलाई खाइपाइ आएको तलब वृद्धि (ग्रेड) मा दुई ग्रेड थप गर्ने कि एक तह बढुवा गर्ने भन्ने बहस शुरु भएको...
काठमाडौं, ११ असार । सर्वोच्च अदालतमा दायर गरिएका लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादमा पुनः आइतबार सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा...
काठमाडौं, १० असार । एनआईसी एशिया बैंकले ४ सय जना कर्मचारीका लागि रोजगारी खुला गरेको छ । मुलुकभर सबैभन्दा धेरै शाखा कार्यालय स्थापना गरेको एनआईसी एशियाले ब्राञ्च म्यानेजर, रिलेशनशीप म्यानेजर,...
काठमाडौं, ४ असार । सिंगापुरको क्रुजमा काम लगाइदिन्छु भन्दै ६ करोड भन्दा बढी रकम ठगी गर्ने ट्रेनिङ सेण्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको विशालनगरमा द एप्रेन्टिस फर्म प्रालि...
काठमाडौं, ५ असार । म्यानपावर व्यवसायीहरुले मलेसियाको रोजगारी एकसाता भित्र खुला नगरे धर्ना बस्ने चेतावनी दिएका छन् । असार १२ गतेसम्मको अल्टीमेटम दिँदै व्यवसायीले नेपाल र मलेसियाबीच सम्झौता भएको ८...
काठमाडाैं, ३ असार । रामपुर नगरपालिका–१० का महिलाहरुले ‘डेरी फार्म’ सञ्चालन गरेका छन् । यहाँको आधारशिला सामाजिक महिला उद्यमी सहकारी संस्थामा आबद्ध महिलाहरुले गाउँमा उत्पादित दूध सङ्कलन गरी बजारमा बिक्री–वितरण...
काठमाडाैं, २ असार । लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा आवेदन फाराम भर्ने मिति सकिन लाग्दा भर्नेको सङ्ख्या बढेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएपछि...
© 2026 Cloud Patrika. All Rights Reserved.