अर्थतन्त्र

काठमाडौंका विद्यालयलाई नेपालीपन झल्कने गरी नाम राख्न अटेर गरे कारबाही

सात दिनभित्रमा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा रोक लगाउनेसहित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको शिक्षा विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

२ वर्ष अगाडि

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ३३ हजार

सुनको भाउ अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

२ वर्ष अगाडि

यी हुन् विश्वका अर्बपतिहरु, विनोद चौधरी १७६४ औं स्थानमा (सूचीसहित)

यस वर्ष नेपालका उद्यमी विनोद चौधरी १७ सय ६४ औं स्थानमा परेका छन्। नेपालका एकमात्र डलर अर्बपति चौधरीको सम्पत्ति कूल १ अर्ब ८ करोड अमेरिकी डलर छ। गत वर्ष चौधरी...

२ वर्ष अगाडि

अनावश्यक अनुगमन बढेकोप्रति अर्थमन्त्रीलाई महासंघको ध्यानाकर्षण

अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुःख नदिने आश्वासन दिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल संगको भेटवार्तामा अर्थमन्त्री पुनले यस्तो बताएका...

२ वर्ष अगाडि

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अधिक, निक्षेप ६२ खर्ब नाघ्यो

नेपालको बैंकिङ प्रणालीमा कुल निक्षेप संकलन ६२ खर्ब १ अर्ब पुगेको छ। वाणिज्य बैंक, विकास बैंक, वित्तीय कम्पनी र लघुवित्तीय तथा वित्तीय संस्थामा गरी कुल निक्षेप संकलन ६२ खर्ब पुगेको...

२ वर्ष अगाडि

चालु आवमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विद्युत निर्यात र पर्यटन पुनरुत्थानले अर्थतन्त्रमा सुधार ल्याउने छ ।

२ वर्ष अगाडि

ट्रेजरी र विकास ऋणपत्रको निष्कासन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट

अब उक्त कार्य सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरबाट हुनेछ । यसअघि केन्द्रीय बैंकबाट नै सरकारी ऋणपत्र तथा ट्रेजरी बिल्सको बोलकबोल हुँदै आएको थियो ।

२ वर्ष अगाडि

हिमाल चढ्न १४८ आरोहीले लिए अनुमति, साढे १० करोड रोयल्टी संकलन

वसन्त ऋतुको याममा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न ६३ आरोहीले आरोहण अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सोमबारसम्म पाँच समूहका १३ महिला र ५० पुरुष गरी ६३ आरोहीले अनुमति...

२ वर्ष अगाडि

यस्तो छ काठमाडौंमा तरकारी र फलफूलको मूल्य, काउली किलोको १५ रुपैयाँ

गाजर, टमाटर, आलुसहित केही तरकारीको मूल्य बढेको छ। त्यसैगरी काउली, भान्टा, बोडी, करेला, परबलसहित केही तरकारीको मूल्य भने घटेको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको...

२ वर्ष अगाडि

‘बजेट लेख्न थाल्यौं, अत्यावश्यक नपरी मन्त्रालय नआइदिनुस’- अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु भएकाले अत्यावश्यकबाहेक घेटघाटका लागि नआउन आग्रह गरेको छ । मन्त्रीसहित सबै कर्मचारी बजेट निर्माणमा केन्द्रित हुनुपर्ने भएकाले...

२ वर्ष अगाडि
1 195 196 197 198 199 777